विद्युतीय राहदानीका लागि फारम संकलन सुरु

जिल्ला प्रशासन कार्यालय बाग्लुङले करिब एक महिनापछि विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि फाराम संकलन सुरु गरेको छ । प्रशासनले पहिलोपटक ई–पासपोटका लागि फाराम संकलन गर्न थालेको हो । जिल्लामा १ मंसिरदेखि मेसिन रिडेबल...

सम्बन्धित सामग्री

राहदानी वितरण ६५ प्रतिशत जिल्लाबाटै

राहदानीका लागि हप्ता दिन लगाएर पालो कुर्दा राहदानी हातमा नपाई फर्किनुपर्ने अवस्थाको अहिले अन्त्य भएको छ । राहदानी प्राप्ति सहज बनेको छ । राहदानीका लागि फारम सङ्कलनलाई विस्तार गरेसँगै सेवाग्राहीको चाप पनि घटेको हो ।

पोल्याण्डमा नयाँ राहदानीका लागि २४९ जनाको आवेदन

बर्लिनस्थित नेपाली दूतावासले पोल्याण्डको वार्सामा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलनका लागि तीन दिने घुम्ती सेवा सम्पन्न गरेको छ ।

राहदानीका लागि रसुवामा अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था

रसुवा । रसुवामा राहदानी प्राप्तिका लागि सेवाग्राहीको माग आवेदन अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था गरिएको छ । सेवाग्राहीलाई बिना झमेला सहज तरिकाले राहदानी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयका कर्मचारीले अनलाइन फारम भर्न सहयोग गर्न थालेका हुन् । हिमाली जिल्ला, भौगोलिक विकटता, कठ्याङ्ग्रिँदो चिसोको समस्यालाई ध्यानमा राख्दै आजको आजै सेवा प्रदान गर्न कर्मचारीमार्फत निःशुल्क रूपमा अनलाइन […]

राहदानी विभागमा बिचौलियाको भिड‚ सेवाग्राहीलाई सास्ती

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा बिहीबार मध्याह्न निकै भिड थियो। विभागमा राहदानीका लागि फारम भर्ने, राहदानी लिने, राजस्व तिर्ने लगायतका काम लिएर आउनेको भिड थियो। सोही भिडमा रुपन्देहीका रामकुमार यादव पनि थिए। उनी पासपोर्ट लिन त्यहाँ आएका थिए। उनी भदौ तेस्रो साता राहदानी बनाउन काठमाडौं आएका रहेछन्। पासपोर्ट कसरी बनाइन्छ भन्ने जानकारीसमेत नभएका यादव सोधपुछ गरे राहदानी विभाग पुगेका थिए।जतिसक्दो छिटो विदेश उड्ने सोच बनाएका यादव अनलाइन फारम भर्नेको भिडमा पसे। छिटो पासप

मोबाइल एपबाटै राहदानीबारे जानकारी लिन मिल्ने

काठमाण्डौ – अब मोबाइल एप्लिकेशनबाटै राहदानीबारे जानकारी लिन मिल्ने भएको छ । राहदानी विभागको 'नेपाल ईपासपोर्ट' नामक मोबाइल एपबाट राहदानी सम्बन्धी विवरण हेर्न सकिने राहदानी विभागले जनाएको छ । विभागका अनुसार यस एपबाट राहदानीका लागि पेश गरेको आवेदन फारम स्वीकृत भएको नभएको र राहदानी प्रिन्ट भए नभएको हेर्न सकिने छ । राहदानी विभागको यो मोबाइल एप एन्ड्रोइड र आईओएस दुवै भर्जनमा उपलब्ध छ । यो एप एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोरबाट र आईओएसका लागि एप्पल स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

विद्युतीय राहदानीका लागि आवेदन शुरू

काठमाडौं ।  बेल्जियमस्थित नेपाली दूतावासले बुधबारदेखि विद्युतीय राहदानीका लागि आवेदन लिने कार्य शुरू गरेको छ । दूताबासले बुधबार जारी गरेको विज्ञप्तिमा राहदानीका लागि आवेदन दिँदा नै दूताबासमा फारम बुझाउने मिति र समय छनोट गर्न सकिने व्यवस्था रहेको र पूर्व निर्धारित मिति र समयमा प्रिन्ट गरिएको बारकोडसहितको फारम अनिर्वाय रूपमा लिएर मात्र लाइभ इनरोलमेन्टका लागि दूताबास […]

प्रशासनकै गेट अगाडि ठगी, अनलाइन फारम भरेको ३ हजारसम्म

जिल्ला प्रशासन कार्यालय‚ कञ्चनपुरले राहदानीका लागि अनलाइन फारम भरेको बढीमा २ सय रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्था गरेको छ । तर‚ जिल्ला प्रशासनकै गेटमा बसेर दुईदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको पाइएपछि प्रशासनले यस्तो व्यवस्था गरेको हो ।

राहदानीका लागि अनलाइन फारम भर्दा चर्को शुल्क लिने तीन जना पक्राउ

कञ्चनपुरमा राहदानीको अनलाईन फारम भर्ने क्रममा ठगी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राहदानीका लागि अनलाइन फारम भर्ने क्रममा चाँडै पालो मिलाइदिने भन्दै सेवाग्राहीबाट बढी रकम लिएको आरोपमा उनीहरुलाई बुधबार जिल्ला प्रशासन कार्यालयको गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा रेम्बो फोटो स्टूडियोका सञ्चालक केशवराज जोशी, हार्दिक फोटो स्टूडियोका विरबहादुर धामी र देवराज जोशी छन् । उनीहरुले अनलाईन फारम भरेबापत सेवाग्राहीसँग एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिएको पाइएको कञ्चनपुरक

पर्साबाट पनि ई-पासपोर्टको आवेदन लिन सुरु

जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन लिन सुरु गरेको छ । सेवाग्राहीले अनलाइनमार्फत भरिएको फारम लिएर जिल्ला प्रशासन कार्यालयमा स्वयं उपस्थित भई आवेदन दिनसक्ने गरी विद्युतीय राहदानीका लागि सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रका लागि...

सहज बन्दै राहदानी विभागको सेवा

केही महिना अघिसम्म व्यापक भिडभाड देखिने राहदानी विभागमा अहिले भने चहलपहल कम देखिएको छ । राहदानीका लागि फारम सङ्कलनलाई विस्तार गरेसँगै सेवाग्राहीको चाप पनि घटेको हो ।