हुम्ला ताजकोटका अग्निपीडितलाई राहत

सुर्खेत : कर्णाली प्रदेश सरकारले हुम्लाका आगलागी पीडित परिवारलाई  राहत वितरण गरेको छ। पीडितलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोलीले राहत वितरण गरेको हो। गत शुक्रबार राति साढे दश बजे आगलागीबाट घर नष्ट भएका परिवारलाई कर्णाली प्रदेश सरकारले १० लाख रुपैयाँ बराबरको राहत प्रदान गरिएको आन्तरिक मामिला तथा कानुनम...

सम्बन्धित सामग्री

हुम्ला उद्योग वाणिज्य संघद्वारा भूकम्पपीडितका लागि एक लाख सहयोग

सिमकोट – उद्योग वाणिज्य संघ हुम्लाले जाजारकोट भूकम्प पीडितका एक लाख पाँच हजार आर्थिक सहयोग प्रदान गरेको छ। संघका जिल्ला अध्यक्ष नाम्ग्याल तामाङले प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलमार्फत प्रधानमन्त्री राहत कोषमा सो सहयोग प्रदान गरेका हुन्। संघका द्वितीय उपाध्यक्ष रामबहादुर भण्डारीले जाजरकोटमा कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएकाहरूका लागि संघको हुम्ला शाखाद्वारा एक लाख […]

आगलागी र पहिरोपीडितलाई राहत सहयोग

सिमकोट – विभिन्न मितिमा अविरल वर्षा र आगलागीबाट हुम्ला जिल्लाका नाम्खा र सिमकोट गाउँपालिकाका विपद् पीडितलाई राहत वितरण गरिएको छ। केही समयअगाडि आगलागी हुँदा र पहिरोले घर तथा खेतीपातीमा क्षति पुगेका पीडितलाई सो राहत वितरण गरिएको हो। टेवाको सहयोगमा नेपाल अस्ट्रेलिया साझेदारी संस्थाको आयोजनामा नाम्खा गाउँपालिका–३ का २६ घरधुरी र सिमकोट गाउँपालिका–१, २, ६, ७ […]

सेनाद्वारा बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री ढुवानी

काठमाडौं– नेपाली सेनाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत सामग्री ढुवानी र वितरण कार्य सञ्चालन गरेको छ । विगत केही दिनदेखि परेको अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाको जनजिवन प्रभावित भएको छ ।  जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाका अति विकट स्थानहरु […]

नेपाली सेनाद्वारा बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्दार तथा राहत सामग्री ढुवानी

काठमाडौँ – नेपाली सेनाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्दार, राहत सामग्री ढुवानी र वितरण कार्य सञ्चालन गरेको छ। विगत केही दिनदेखि परेको अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाको जनजिवन प्रभावित भएको छ। जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाका अति विकट स्थानहरु राजचुली, […]

बाढी–पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाद्वारा उद्धार तथा राहत

विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाका विभिन्न स्थानहरूमा बाढी र पहिरो गई जनजीवन प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले खोज तथा उद्धार, राहत सामग्री ढुवानी र वितरण कार्य सञ्चालन गरेको छ । जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाहरूका अति विकट स्थानहरू राजचुली, ताजकोट, सर्कीघाट, छाँयानाथ, कन्कासुन्दरी लगायतका स्थानहरूमा पहिरोका कारण फसेका ११ जनाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको हो ।उक्त स्थानहरू सडक सञ्‍

कर्णाली प्रदेशले दिने भयो कोरोनाबाट मृत्यु भएकालाई एक लाख राहत

काठमाडौं, माघ २८ । कर्णाली प्रदेश सरकारले कोरोना (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएकाको परिवारलाई एक लाखका दरले राहत रकम उपलब्ध गराएको छ । कर्णाली प्रदेशका १० जिल्लाका १ सय ७१ जना मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो । सुर्खेतका ८९, जाजरकोटका १०, दैलेखका १९, रुकुम पश्चिमका ११, सल्यानका २३, कालिकोटका ६, जुम्लाका १०, हुम्ला […]

लिमीमा खाद्यान्न ओसार्न सेनाकाे हेलिकप्टर हुम्ला पुग्यो

काठमाण्डाै – खाद्यान्न माग्दै जनप्रतिनिधिहरू काठमाण्डौ आएपछि हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीमा खाद्यान्न पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर हुम्ला सदरमुकाम सिमकोट पुगेको छ । आज आइतवार दिउँसो सिमकोट पुगेको हेलिकप्टरमा ११ क्विन्टल चामल लोड गरिएको र भोलि साेमवार बिहानै लिमीमा जाने नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो । बिहान सिमकोटबाट चामल लिएर लिमी जाने र त्यसपछि हिल्साबाट खाद्यान्न ओसार्ने उहाँले बताउनुभयो । हिस्लामा चीनले राहत स्वरूप दिएको चार हजार पाँच सय बो...

उद्धार र पुनःस्थापनामा तीव्रता दिन आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले केही दिनदेखि अविरल परेको वर्षका बाढीपहिरोबाट प्रभावितलाई तत्काल राहत,उद्धार र पुनःस्थापनाको काम गर्न सरकारलाई आग्रह गरेको छ। आयोगले बुधबार विज्ञप्ति जारी गर्दै प्रभावितलाई तत्काल खोजी,राहत,उद्धार र पुनःस्थापना गर्न आग्रह गरेको हो।बाढीपहिरोका कारण डोटी, डडेल्धुरा, बैतडी, बझाङ, हुम्ला, कालिकोट, धनकुटा, पाँचथर, इलाम, कैलाली, कञ्चनपुर, नवलपरासी लगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति पुगेको र धानबाली लगायत कृषिजन्य उत्पादन र पशुपन्छी नष्ट भएको पाइएको छ। तर

ठेकेदारको लापरबाहीले कर्णाली नदीमा पुल बनेन

पाँच वर्षअघि सम्झौता गरिएको पक्की पुल नबनेपछि स्थानीयलाई राहत दिन गाउँपालिकाले बेलिब्रिज बनाउने तयारी थाल्यो मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा संघीय सरकारले बनाउन सुरु गरेको पक्की पुल अलपत्र परेपछि स्थानीय सरकारले बेलिब्रिज...

राहत लिएर हुम्ला पुगे मुख्यमन्त्री शाही

सुर्खेत, फागुन १९ – हुम्लाको ताजाकोट गाउँपालिका वडा नम्बर–१, घटवान गाउँमा भएको आगलागीका पीडितलाई राहत वितरण गर्न कर्णाली प्रदेशका मुख्यमन्...