राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेकाे छ। विभिन्न जिल्ला तहमा कार्यक्रम सम्मन्न गरी राप्रपाले काठमाडौंमा चुनावी सभा गरेको हो।
कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङेदेन, उपाध्यक्ष रविन्द्र मिश्रलगायतका नेताले सम्बोधन गरेका...