जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जुम्लामा शनिबार शक्ति प्रदर्शन गरेको छ । नेकपा एमालेबाट विभाजितपछि निर्माण भएको पार्टीले जुम्लामा प्रथम जिल्ला कार्यकर्ता भेला तथा शक्ति प्रदर्शन गरेको हो ।जुम्लामा नेकपा एमालेभन्दा एकीकृत समाजवादी पार्टी बलियो भएको प्रमाण देखाउन शक्ति प्रदर्शन गरेको हो । जिल्ला भेलामा जुम्लाका आठै स्थानीय तहका करिब ५ हजार कार्यकर्तालाई […]