काठमाण्डौ - पूर्वघोषित कार्यक्रमअनुसार शुक्रबार नेकपाको ओली समूहले काठमाण्डौको नारायणहिटी अघिल्तिर शक्ति प्रदर्शन गरेको छ। प्रदर्शनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्मकै ठूलो जनसभा भनेर दावी गर्नुभयो ।
आजको जनसभामा ओलीले केही नयाँ कुरा भन्नुुहुन्छ भन्ने धेरैलाई लागेको थियो । तर उहाँको भाषणमा खासै नयाँ आएन ।
हेर्नुहोस् शुक्रवाबारका मुख्य खबर :
सक्कली नेकपा हामी हौँ : केपी ओली
प्रचण्डलाई प्रधानमन्त्रीको व्यङ्ग्य : शाकाहरी आन्दोलन हुँदैन भनेकाे के हाे ? चिकेन चिल्ली खान्छु भनेको हो ?
मांस...
२३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । माघ ९ गते प्रचण्ड माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेकै दिन प्रधानमन्त्रीसमेत रहेका ओलीले पनि माघ २३ गते आफूहरुले आमसभा देखाउने घोषणा गरेका थिए । शुक्रबार ओली समूहले नारायणहिटी दरबार संग्रहालयको अगाडि आमसभाको आयोजना गरेको थियो । आमसभामा […]
केपी ओली नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि आमसभाको आयोजना गरेको छ। सभालाई प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले सम्बोधन गरेका थिए।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । मुलुकका विभिन्न स्थानबाट आएका कार्यकर्ता नारायणहिटी अगाडी जम्मा भएका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपप्रधानमन्त्री इश्वर पोखरेललगायतले सम्बोधन गरेका थिए ।
The post तस्विरमा ओली समुहको शक्ति प्रदर्शन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बृहत्सभा शुरु हुनुभन्दा अगाडि विभिन्न स्थानबाट जुलुस निकालेको छ । पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा शुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको छ । जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत हुनेछन् ।
२३ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ ।
यसअघि प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि ओली समूहले आज प्रदर्शनसहित नारायणहिटी अगाडि आमसभा गर्न लागेको हो ।
यो समूहले …
२३ माघ, काठमाडौं । नेकपा ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको ओली समूहले काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेको हो । अहिले नारायणहिटी दरबार संग्राहलय अगाडि आमसभा चलिरहेेको छ, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।
नेकपा केपी ओली पक्षको शुक्रबार नारायणहिटी अगाडि जनसभा हुँदैछ । जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतले सम्बोधन गर्ने छन् । सो समूहले ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थाय...
कामचलाऊ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो नारायणहिटी अगाडि उभिएर नेकपा ओली समूहको आमसभालाई सम्वोधन गर्दैछन् । सरकारले गर्न लागेको ‘रचनात्मक शक्ति प्रदर्शन’ को पूर्वसन्ध्यामा बिहीबार साँझ दरबारमार्गस्थित सडकका डिभाइडर एवं फलामका रेलिङहरु भत्काइएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबारको कार्यक्रममा आफ्ना प्रतिद्वन्द्वीहरु, खासगरी प्रचण्ड र माधव नेपाललाई गाली गलौजमात्र गर्ने छन् या कुनै राजनीतिक […]
प्रधानमन्त्री ओलीले नारायणहिटी दरबारअगाडि शक्ति प्रदर्शनको स्थान रोजेकै पृष्ठभूमिमा सेनाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रतिगामी कदम चालेको दिनलाई सैन्य अभ्यास गर्ने योजना बनाएको छ