काठमाडौंमा अब बालेन यात्रा

काठमाडौं, जेठ १२ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको छ । युवा उमेरका बालेन अब आगामी पाँच वर्षका लागि काठमाडौं महानगरको पिताका रूपमा रहनेछन् । बालेनले प्रमुख दल कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई भारी मतान्तरले पछि पार्दै आफ्नो जित सुनिश्चित पारेका हुन् । यस्तै, उपमेयरमा एमालेकी सुनिता […]

सम्बन्धित सामग्री

काठमाडौंमा बालेन १०,६९१ मत अन्तरले अगाडी

काठमाडौं, ५ जेठ । शनिबारदेखि जारी मतगणनामा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार बालेनले २१ हजार ८१५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका केशव स्थापितले ११ हजार १२४ मत प्राप्त गरेका छन। स्थापित भन्दा बालेन १० हजार ६९१ मत अन्तरले अगाडी छन् । […]

काठमाडौंमा ‘बालेन क्रेज’को अर्थ

काठमाडौंले ‘बाहिर’का लाई स्वीकार गर्दैन भन्ने भाष्यविरुद्ध काठमाडौंवासीका मूर्त अभिव्यक्ति हुन् बालेन गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्मको मत परिणामका आधारमा भन्नुपर्दा यसपटक ‘स्वतन्त्र’ उम्मेदवारको उपस्थिति सशक्त देखिने अनुभव...

काठमाडौंमा अग्रता बढाउँदै बालेन

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मतगणना अनुसार पाँच हजार ६ सय ६५ मतसहित बालेन अग्र स्थानमा छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले तीन सय ४६ मतसहित पछ्याइरहेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २६ सय ४० मत पाएकी छिन् ।

काठमाडौंमा बालेन दोब्बर मतान्तरले अगाडि

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन साहले दुई हजार बढीको मतान्तर बढाएका छन् । जारी मतगणनानमा उनले निकटतम प्रतिस्पर्धी एमालेका उम्मेद्वार केशव स्थापितसँग २ हजार ६२ को मतान्तर बढाएका हुन्। शनिवारबाट...

काठमाडौंमा बालेन र सुनिताको अग्रता कायमै

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले मतगणना भएदेखि कायम राखेको अग्रतालाई अरु फराकिलो बनाउनुभएको छ भने उपमेयरमा एमालेकी सुनिता डंगोल निकै अघि बढनुभएको छ । आइतबार विहान सम्म गणना भएको ४ हजार ६ सय ४६ मतमा बालेन्द्रले १ हजार ७०६ मत पाउनभएको छ भने एमालेका केशव स्थापितले १०३२ मत पाउनुभएको छ । …

काठमाडौंमा बालेन साहको अग्रता कायमै, दोस्रोमा स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिका प्रारम्भिक मतगणानामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । पछिल्लो जानकारी अनुसार १२ सय ८० मत गन्दा बालेनले ४१३ मत प्राप्त गर्नुभएको छ । ल्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३६६ मत प्राप्त गरेर दोस्रो स्थानमा हुनुहुन्छ । बालेन स्थापितभन्दा ४७ मतले अघि हुनुहुन्छ । गठबन्धको उम्मेदवार सिर्जना सिंहले […]

काठमाडौंमा ३०० मत गन्दा बालेन शाहको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । काठमाडौंमा ३०० मत गन्दा बालेनले ७२ मत ल्याएर अग्रता लिनु भएको छ । दोस्रोमा कांग्रेसकी सिर्जना सिंहले ७० मत र तेस्रोमा रहेका एमालेका केशव स्थापितले ५९ मत प्राप्त गर्नु भएको छ । वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको छ […]

काठमाडौंमा बालेन शाहको अग्रता

काठमाडौं महानगरपालिकाको सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्। वडा नम्बर १ र ३२ को मत गणना भइरहँदा शाहले २२, नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ र एमालेका केशव स्थापितले...

काठमाडौंमा बालेन साहले लिए अग्रता

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् । अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र […]

बालेन शाहप्रति केशव स्थापितको टिप्पणी : फुच्चे बालेन शाह दर्तावाल ठग रहेछ !

एमालेको तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार बनेका केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका छन् । आइतबार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रममा स्थापितले बालेनले आफूलाई मधेसको साह नभनी काठमाडौंको ठकुरी शाह भनेर झुक्क्याइरहेको पनि बताए । ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ,त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ’, स्थापितले भने, ‘युवाहरूले सुनौँ है । म सित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो । तर, हिजो टिकटक ह