सत्तारूढ पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै गएको छ । गठबन्धनभित्र असन्तुष्टि बढ्दै गएपछि प्रमुख दुई कम्युनिस्ट पार्टी अलग्निे चेतावनी दिएका छन् । नेपाली कांग्रेसभित्र अहंकार बढ्दै गएको निष्कर्षसहित उनीहरू असन्तुष्ट भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सत्तारूढ दल कांग्रेसको विरोध गर्दै भित्रभित्रै पार्टी एकीकरण विषयमा घनिभूत […] The post सत्तारूढ पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रमतिर जुट्यो सत्तारूढ दल

काठमाडौं । सत्तारूढ सात दलीय गठबन्धन सरकारको नीति तथा कार्यक्रम तयारीमा जुटेको छ । पाँच दिनभित्र सरकारको अगामी नीति तथा कार्यक्रम तयारी गर्ने गृहकार्यमा शीर्ष नेता जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तारूढ गठबन्धन बैठकले सरकारको नीति तथा कार्यक्रम बनाउने निर्णय गरेको हो । सात दलीय गठबन्धनले नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं […] The post नीति तथा कार्यक्रमतिर जुट्यो सत्तारूढ दल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धन बैठक शीर्षमै ‘बार्गेनिङ’

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट र मोडालिटीको विषयमा सत्तारूढ पाँच दलीय गठबन्धन आबद्ध शीर्ष तहमा नै असहमति देखिएको छ । गठबन्धनले बनाएको कार्यदलको पटक पटकको बैठकमा सिट बाँडफाँटको मोडालिटी र संख्यामा असहमति भएपछि सो विषय शीर्ष तहमा पुगेको थियो । तर, बुधबार बसेको शीर्ष तहको बैठकमा समेत नेताहरूले […] The post गठबन्धन बैठक शीर्षमै ‘बार्गेनिङ’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

ओखलढुंगामा दुई दलीय गठबन्धन हुने

ओखलढुंगा । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ दलबीच ओखलढुंगामा दुई दलीय गठबन्धन हुने भएको छ । लामो रस्साकसीपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुने भएको हो । ओखलढुंगा जिल्लाका ८ वटा स्थानीय तहमध्ये चिशंखुगढी गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रलाई कांग्रेसले समर्थन गर्ने भएको छ । ६ वटा स्थानीय तहको प्रमुखमा […]

पाँच दलीय गठबन्धनबाट जनमोर्चा अलग

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ पाँच दलीय गठबन्धन फुटेको छ । राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनबाट अलग भएको निर्णय गरेको हो । सोमबार बसेको जनमोर्चा केन्द्रीय सचिवालय बैठकले पाँच दलीय गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । गठबन्धनबाट अलग भएको घोषणा गरेको जनमोर्चाले देशव्यापी […] The post पाँच दलीय गठबन्धनबाट जनमोर्चा अलग appeared first on राजधानी राष्ट्रिय दैनिक.

सत्ता गठबन्धन जोगियो, एमसीसीका राष्ट्रघाती भनिएका बुँदा संशोधन भयो ?

संविधानको रक्षा, लोकतन्त्र एवम् राष्ट्रिय हितका लागि गठन भएको पाँच दलीय गठबन्धन टुट्ने र देशमा राजनीतिक विग्रह पैदा हुने अवस्था आएपछि व्याख्यात्मक टिप्पणीसहित सत्तारूढ दलले व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्याएका छन् । आइतबार राति प्रतिनिधिसभाले एमसीसी सम्झौतालाई अनुमोदन गरेपछि अब कार्यान्वयनको प्रक्रियामा जाने भएको छ । संसद्मा छलफलका लागि प्रस्ताव लैजाने नेकपा (एमाले)का सांसद …

सम्झौतामा हस्ताक्षर भएको झण्डै साढे ४ बर्षपछि यसरी निष्कर्षमा पुग्यो एमसिसी

– रमेश लम्साल संविधानको रक्षा, लोकतन्त्र एवम् राष्ट्रिय हितका लागि गठन भएको पाँच दलीय गठबन्धन टुट्ने र देशमा राजनीतिक विग्रह पैदा हुने अवस्था आएपछि सत्तारूढ दलले सुझबुझपूर्ण तरिकाले मध्यमार्गी समाधानका साथ एमसिसी सम्झौतालाई निष्कर्षमा पु-याएका छन् । प्रतिनिधिसभाले एमसिसी सम्झौतालाई अनुमोदन गरेपछि अब कार्यान्वयनको प्रक्रियामा जाने भएको छ । संसद्मा छलफलका लागि प्रस्ताव लैजाने नेकपा […]

सत्तारूढ गठबन्धन फुट्ने संकेत

सत्तारूढ पाँच दलीय गठबन्धन फुट्ने संकेत देखिएको छ । आगामी दिनमा हुने तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राख्ने सहमति भए पनि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई लिएर पाँच दलीय गठबन्धन फुट्ने देखिएको हो । एमसीसी सम्झौतालाई लिएर गठबन्धनमा रहेका पाँचवटै दल अप्ठयारो अवस्थामा छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताबीच पटकपटक छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा उ...

सत्तारूढ दल र कानुनविद्‌बीच छलफल : बाझिएका कानुन संशोधन गर्न सुझाव

काठमाडौँ । सत्तारूढ पाँच दलीय गठबन्धन र कानुनविद्बीच आगामी स्थानीय तहको निर्वाचन गर्ने कानुनी प्रावधान सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा कानुनविद्हरूले नेपालको संविधानसँग बाझिएका कानुन संशोधन गर्न सुझाव दिनुभएको थियो । बैठकमा कानुनविद्हरूले स्थनीय तह निर्वाचन ऐन, २०७३ संविधानसँग बाझिएको देखिएकाले संशोधन गर्न सुझाव दिनुभएको प्रधानमन्त्री शेरबहादुर देउवाका कानुनविज्ञ […]

राष्ट्रियसभा निर्वाचन : गठबन्धनका कुन दलको कहाँ उम्मेदवारी ?

काठमाडौं : राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारूढ दलहरूले सिट बाँडफाँड गरेका छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ पाँच दलीय गठबन्धन बैठकले राष्ट्रियसभामा खाली रहेका १९ सिट बाँडफाँड गरी उम्मेदवारी दिने निर्णय गरेका हुन्। आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ५ दलीय गठबन्धन बैठकले कांग्रेसलाई ६ सिट, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई ५-५ सिट, जनता समाजवादी पार्टी, नेपाललाई २ सिट र राष्ट्रिय जनमोर्चालाई १ सिट दिने

सत्तारूढ गठबन्धनले भन्याे- न्यायालयकाे गतिरोधको यथाशीघ्र निकास हाेस्

सत्तारुढ ५ दलीय गठबन्धन समन्वय समितिको बैठकले सर्वाेच्च अदालतमा देखिएको विवादमा यथाशीघ्र निकास हुनुपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेमा आशा गरेको छ । बैठकको निर्णयमा उल्लेख छ, ‘सर्वाेच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको महत्त्वपूर्ण अंगको रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र न...