नीति तथा कार्यक्रमतिर जुट्यो सत्तारूढ दल

काठमाडौं । सत्तारूढ सात दलीय गठबन्धन सरकारको नीति तथा कार्यक्रम तयारीमा जुटेको छ । पाँच दिनभित्र सरकारको अगामी नीति तथा कार्यक्रम तयारी गर्ने गृहकार्यमा शीर्ष नेता जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तारूढ गठबन्धन बैठकले सरकारको नीति तथा कार्यक्रम बनाउने निर्णय गरेको हो । सात दलीय गठबन्धनले नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं […] The post नीति तथा कार्यक्रमतिर जुट्यो सत्तारूढ दल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रम पेस गर्ने सदनको संयुक्त बैठकमा किन गएनन् ओली ?

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम संघीय सदनको संयुक्त बैठकमा पेस भइरहँदा सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । सरकारको नीति तथा कार्यक्रम अहिले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहेका छन् । तर, स्वास्थ्यमा समस्या देखिएपछि ओली बैठकमा नआएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । रुघा खोकीले सताएपछि आज ओली कुनै सार्वजनिक […]

लुम्बिनीमा एमालेलाई सकस, जसपाको छैन भर

लुम्बिनी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सत्तारूढ दल नेकपा एमालेले कार्यक्रमका पक्षमा मतदान गर्न ह्विप जारी गर्‍यो। एमालेका सबै सांसद उक्त कार्यक्रमकै पक्षमा उभिए। तर तत्कालीन नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य विमला ओली विपक्षमा उभ...

फूलको आँखामा फूलै संसार ...

काठमाडौं :  सत्तारूढ दल नेकपाका संसदीय दलका उपनेता सुबासचन्द नेम्वाङले आर्थिक वर्ष २०७७/०७८ को बजेटको नीति तथा कार्यक्रम सकरात्मक भएको भन्दै सरकारको बचाउ गरेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसलगायत अन्य राजनीतिक दलले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका बेला आइतबार नेता नेम्वाङले संसदमा बोल्दै विरोधका लागि विरोध ...