जापानले रोक्यो सबै विदेशी उडान

कोभिड–१९ को नयाँ भेरिएन्ट फैलन थालेसँगै जापानले सबै विदेशी उडानहरु अनिश्चितकालको लागि प्रतिबन्ध लगाएको छ । जापानले सोमबारदेखि लागू हुने गरी सबै विदेशी उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । जापानी प्रधामन्त्री फुमियो किसिदाले खराब अवस्था आउन नदिन आपतकालिन निर्णय गरिएको बताएका छन् । यसअघि करिब १ महिना अगाडी विद्यार्थी, कामदार र पर्यटकको लागि जापानले आवागमन खुला गरेको थियो । तर, दक्षिण अफ्रिकाबाट कोरोनाको नयाँ भेरिएन्ट ‘ओमाइक्रोन’ फैलन थालेपछि जापानले सबै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको हो । 

सम्बन्धित सामग्री

आहारारा पोखरा गोल्डकपमा पहिलोपटक विदेशी टिम फाइनलमा

पोखरा – पोखरामा जारी २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपमा पहिलो पटक विदेशी टिम फाइनल प्रवेश गरेको छ। भुटनिज युथ स्पोर्टस क्लब अमेरिकाले सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो। बिहीबार अन्तिम सेमिफाइनल खेलमा भुटनिजले चर्च ब्वाइजलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि होडबाट रोक्यो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको अतिरिक्त समयमा […]

अन्तर्राष्ट्रिय मुद्रा कोषले रोक्यो नेपाललाई दिने ईसीएफ अन्तर्गतको ऋण

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालसँग प्रतिवद्धता गरेको एक्सटेण्डेड क्रेडिट फसिलिटी (ईसीएफ) अन्तर्गत ऋणको दोस्रो किस्ता रोकेको छ । विदेशी विनिमय भित्र्याउने नेपाल राष्ट्र बैंकको अडिट अन्तर्राष्ट्रिय अडिट फर्मबाट गराउनुपर्ने उसको माग छ । तर, राष्ट्र बैंकको अडिट सरकारी लेखा परीक्षण गर्ने संस्था महालेखापरीक्षकको कार्यालयले गर्दै आएको छ । यो भनेको महालेखापरीक्षकको अडिटलाई आइएमएफले […]

सरकारले शर्त पूरा नगरेको भन्दै आईएमएफले रोक्यो ईसीएफको दोस्रो किस्ता

नेपाल सरकारले शर्त पूरा नगरेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई दिन लागेको दोस्रो किस्ता कर्जा रोकेको छ । सरकारले शर्त पूरा नगरेको भन्दै आईएमएफले एक्टेण्डेड क्रेडिट फ्यासिलिटी (ईसीएफ) अन्तरगतको दोस्रो किस्ता रोकिएको हो ।नेपालमा विदेशी मुद्राको संचिति कम हुँदै गएर वाह्य क्षेत्र सन्तुलनमा समस्या देखिएपछि आईएमएफसँग ईसीएफ सुविधा अन्तरगत कर्जा माग गरिएको थियो । नेपाल सरकारको अनुरोध अनुसार नै आईएमएफले ११७.७ मिलियन एसडीआर (आजको विनियम दर अनुसार एक अमेरिकी डलर बराबर ०.७६५५७८ एसडीआर

मलेसियाले विदेशी कामदारको आवेदन लिन दुई हप्ताका लागि रोक्यो

मलेसियाले विदेशी कामदारको आवेदन लिन दुई हप्ताको रोक लगाउने भएको छ । अगष्ट १५ देखि ३१ तारिखसम्मका लागि रोजगारदाता कम्पनीको मागपत्र (आवेदन) स्वीकृति गर्न रोकेको हो । मलेसियाको मानव संशाधन मन्त्रालयले रोजगारदाताको मागपत्र प्रमाणीकरण गर्न अस्थायी रोक लगाएको जनाएको छ ।तर १४ अष्टसम्म रोजगारदाताहरुले पेश गरेका सबै आवेदनहरू प्रशोधन गरी पूरा गरिने मन्त्रालयले प्रष्ट पारेको छ । ५ अगष्टमा जारी गरेको विज्ञप्तीमा १ सेप्टेम्बरदेखि कार्यान्वयनमा ल्याउन लागिएको संशोधित रोजगार ऐन–१९५५ को तयारीका लागि

मलेसियाले साउन ३० देखि भदौ १५ गतेसम्म विदेशी कामदारको भर्ना प्रक्रिया रोक्यो

अगष्ट १४ सम्ममा दिइएका आवेदनहरु अगष्ट महिनाको ३१ तारेखभित्रमा एप्रुभल प्रक्रिया सक्ने र सेप्टेम्बर पहिलो तारेखदेखि नयाँ कानून अनुसारको विदेशी कामदार प्रक्रिया शुरु हुने मलेसियाको सरकारी सञ्चारमाध्यम बेर्नामा उल्लेख छ ।

श्रीलंकाले तत्कालका लागि रोक्यो वैदेशिक ऋणको भुक्तानी

२९ चैत, काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले तत्काल विदेशी ऋण नतिर्ने घोषणा गरेको छ । श्रीलंकाको केन्द्रीय बैंकले इन्धन लगायत अत्यावश्यक वस्तुहरु आयातका लागि आवश्यक विदेशी मुद्रा सञ्चित गर्न अन्तरिम अवधिका लागि वैदेशिक ऋणको सावाँ …

विदेशी नियोगले सोधखोज गरेपछि कलाकार संघले रोक्यो सिफारिस

नेपाल चलचित्र कलाकार संघले कलाकारलाई प्रदान गर्दै आएको सदस्यता तथा सदस्य कलाकारको निवेदन अनुसारको सिफारिस हाललाई स्थगित गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा मंगलबार बसेको संघको बैठकले शो निर्णय गरेको हो ।संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बुधबार एक  प्रेस विज्ञप्ती जारी गर्दै संघको निर्णय जानकारी दिएका हुन् । संघले हालसम्म कलाकारको बिषयमा गरेको सिफारिसको सम्बन्धमा केही विदेशी नियोगबाट सोधखोज हुन थालेपछि संघ र कलाकारको गरिमा जोगाउन सिफारिसको बिषयमा निर्णय

काश्मीर जान भारतले रोक्यो युरोपेली टोली, अरुलाई भने दिइयो

नयाँ दिल्ली । विदेशी राजनीतिक समूहको एउटा दल मोदी सरकारको निम्तोमा बिहिबारदेखि काश्मीरको दुईदिने भ्रमणका लागि