विदेशी नियोगले सोधखोज गरेपछि कलाकार संघले रोक्यो सिफारिस

नेपाल चलचित्र कलाकार संघले कलाकारलाई प्रदान गर्दै आएको सदस्यता तथा सदस्य कलाकारको निवेदन अनुसारको सिफारिस हाललाई स्थगित गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा मंगलबार बसेको संघको बैठकले शो निर्णय गरेको हो ।संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बुधबार एक  प्रेस विज्ञप्ती जारी गर्दै संघको निर्णय जानकारी दिएका हुन् । संघले हालसम्म कलाकारको बिषयमा गरेको सिफारिसको सम्बन्धमा केही विदेशी नियोगबाट सोधखोज हुन थालेपछि संघ र कलाकारको गरिमा जोगाउन सिफारिसको बिषयमा निर्णय