मलेसियाले विदेशी कामदारको आवेदन लिन दुई हप्ताका लागि रोक्यो

 मलेसियाले विदेशी कामदारको आवेदन लिन दुई हप्ताको रोक लगाउने भएको छ । अगष्ट १५ देखि ३१ तारिखसम्मका लागि रोजगारदाता कम्पनीको मागपत्र (आवेदन) स्वीकृति गर्न रोकेको हो । मलेसियाको मानव संशाधन मन्त्रालयले रोजगारदाताको मागपत्र प्रमाणीकरण गर्न अस्थायी रोक लगाएको जनाएको छ ।तर १४ अष्टसम्म रोजगारदाताहरुले पेश गरेका सबै आवेदनहरू प्रशोधन गरी पूरा गरिने मन्त्रालयले प्रष्ट पारेको छ । ५ अगष्टमा जारी गरेको विज्ञप्तीमा १ सेप्टेम्बरदेखि कार्यान्वयनमा ल्याउन लागिएको संशोधित रोजगार ऐन–१९५५ को तयारीका लागि

सम्बन्धित सामग्री

ओमानले सबै अन्तर्राष्ट्रिय उडान एक हप्ताका लागि रोक्यो

काठमाण्डौ – नेपालीको श्रम गन्तव्य ओमानले पनि एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोरोना भाइरसको पछिल्लो अवस्थालाई मध्येनजर गर्दै आज मंगलबारदेखि आउँदो मंगलबार अर्थात पुस १४ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । एक हप्तापछि भाइरस सङ्क्रमणको अवस्थालाई हेरेर निर्णय लिने त्यहाँको सर्वोच्च कमिटीले...

साउदीले एक हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान रोक्यो

काठमाण्डौ – साउदी अरेबियाले सबैै अन्तर्राष्ट्रिय उडानहरु एक हप्ताका लागि रोकेको छ । कोभिड १९ को नयाँ लहरको सम्भावनालाई मध्यनजर गर्दै एक हप्ताका लागि लागि उडान रोकिएको र यो समयावधि बढ्न पनि सक्ने अरब न्युजले जनाएको छ । नयाँ बन्देजसँगै हवाई, समुद्री बाटो तथा स्थलमार्ग भएर साउदी अरेबिया प्रवेश गर्न पाइने छैन । स्वास्थ्...