एमालेले संसद्लाई बन्धक बनाएर मण्डले पारा देखायोः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं, भदौ २८ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले संसद्लाई बन्धक बनाएर नेकपा एमालेले मण्डले पारा देखाएको आरोप लगाएका छन् । एमालेले जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिका नखेली लोकतान्त्रिक मूल्य र मान्यताको धज्जी उडाएको उनको धारणा छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग विशेष […]