६ सय ६७ पालिकाकाे नतिजा : एमाले र माओवादीले जितेका पालिका जाेड्दा पनि कांग्रेसकाे धेरै

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत ६ सय ६७ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय ९८ वटा पालिकाको प्रमुख जित्दै पहिलो स्थानमा रहेको छ । कांग्रेस दुई सय २६ वटा नगरपालिका र चार सय ४१ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेसले एक सय १४ वटा नगरपालिका र एक सय ८४ वटा गाउँपालिकाको प्रमुख पद जितेको हो । यस्तै कांग्रेसले ८६ वटा नगरपालिका, एक सय ८५ वटा गाउँपालिकाको उपाध्यक्ष र दुई हजार चार सय ४९ वटा वडाको अध्यक्ष पद जितेको छ । एमाले दोस्रो स्थानमा रहेको एमालेले ...

सम्बन्धित सामग्री

बैतडीमा संघमा एमाले, प्रदेशमा कांग्रेसकाे अग्रता

बैतडी । बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । बुधबार बिहानसम्म १७ हजार ४ सय १ मत गणना हुँदा भण्डारीले ८ हजार ९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभएकाे हाे । उहाँलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर) ले ७ हजार २ सय […]

एमाले कार्यकर्ता माथि कांग्रेसकाे साङ्घातिक आक्रमण

संखुवासभा : संखुवासभामा नेकपा एमालेका कार्यकर्ता माथि साङ्घातिक आक्रमण गरिएकाे छ। जिल्लाकाे धर्मदेवी नगरपालिका –१ मा नेकपा एमाले धर्मदेवी नगर कमिटी सदस्य नारायण लिम्बूलाई कांग्रेस कार्यकर्ताले कुटपिट गरेको आरोप एमालेले लगाएको छ।हिजो साँझ नगरपालिका पुगेर घर फर्किदै गरेका  लिम्बुलाई कांग्रेस कार्यकर्ताले महभीर नजिकै डाँडामा बाटो छेकेर साङ्घातिक आक्रमण गरी मरणासन्न तुल्याएको भन्दै नेकपा एमाले धर्मदेवी नगर कमिटीले विज्ञप्ति मार्फत कारवाहीको माग गरेको छ।आक्रमणमा सं

बुटवल : मेयरमा गठबन्धन, उपमेयरमा एमाले अगाडि

रुपन्देही – पालिका चुनाव अन्तर्गत बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकाे अग्रता कायमै छ । कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले पाँच हजार चार सय ८३ मतकाे अग्रता लिइरहनुभएकाे छ ।  पाण्डेयले २० हजार एक सय ९० मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले १४ हजार सात सय सात मत प्राप्त गर्नुभएको छ । यस्तै राप्रपाका मृगेन्द्रकुमार शेरचनले तीन हजार एक सय ६८ मत प्राप्त गर्नुभएकाे छ ।  यस्तै उपमेयरमा भने एमालेकी सावित्रा देवी अर्यालले...

मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसकाे जित

मुस्ताङ – मुस्ताङको थासाङ गाउँपालिको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । अध्यक्ष पदमा एमालेका प्रदीप गौचनले एक हजार एक सय ४४ मत प्राप्त गरेर जित हासिल गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत प्राप्त गर्नुभयो । यस्तै, थासाङको उपाध्यक्षमा कांग्रेसका सोमल हिराचन एक हजार एक सय १२ मत लिएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी सुमिता शेर्पाले एक हजार ८० मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । योसँगै मुस्ताङको सबै पालिकाको अन्तिम परि...

लालझाडीकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसकाे अग्रता

कञ्चनपुर : जिल्लाकाे लालझाडी गाउँपालिकामा अध्यक्ष नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता कायम राखेका छन्।लालझाडी गाउँपालिका वडा नं. ४ को ८ सय मत गणना हुँदा एमालेले अध्यक्षमा ९५६ र उपाध्यक्षमा ८१० मत पाएको छ । कांग्रेसले अध्यक्षमा ८३० र उपाध्यक्षमा १०१२ मत पाएको छ।माओवादी केन्द्रले अध्यक्षमा ६८२ र उपाध्यक्षमा ६६० मत ल्याएको छ। यसैगरी लालझाडी ४ को अध्यक्षमा एमाले १५१ लालझाडी गाउँपालिकामा अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता कायम राखेका छन्।

भीमदत्त नगरपालिकामा कांग्रेसकाे अग्रता

कञ्चनपुर : भीमदत्त नगरपालिकामा २ सय मत गणना हुँदा कांग्रेसले अग्रता लिएको छ। मेयरमा कांग्रेसका पदम बोगटीले ९५, एमालेका महेश पन्तले ३१, समाजवादीका राजेन्द्र पाण्डेले २८ र राप्रपाका गजेन्द्र चन्दले १९ मत पाएका छन्।उपमेयरमा कांग्रेसले ८२, एमालेले ३१, माओवादी केन्द्र र राप्रपाले ११/११ मत पाएका छन्। भीनपा १ को अध्यक्षमा कांग्रेस १०३, एमाले २६, समाजवादी ३५ र राप्रपाले १२ मत पाएको छ।

ललितपुर महानगरमा ५० मत गन्दा कांग्रेसकाे अग्रता

काठमाण्डाै – ललितपुर महानगरको मत गणना भइरहेकाे छ । अहिलेसम्म ५० मत गणना हुँदा २८ मतसहित कांग्रेसकाे अग्रता देखिएकाे छ । यस्तै एमाले १० मत सहित दाेस्राे स्थानमा छ ।  ललितपुर महानगरकाे प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार हुनुहुन्छ ।  उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य (आस्था), नेकपा माओवादी (केन्द्र) बाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगाय उम्मेदवार हुनु...

राखेपका पूर्व सदस्य खड्का एमाले प्रवेश

काठमाडाैँ- राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य तथा नेपाली कांग्रेसकाे भातृ संगठन तरुण दलका पूर्व क्षेत्रीय सभापति निरन खड्का नेकपा एमाले प्रवेश गरेका छन्। उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन्। ललितपुर महानगरपालिका-१८ निवासी खड्का दशक लामो खेलकुदमा आबद्ध थिए। सदस्य रहनुभएका उनी तेक्वान्दाेकाे मार्सल आर्ट पनि हुन्। पार्टीमा प्रवेश गराउँदै अध्यक्ष […]