एमाले कार्यकर्ता माथि कांग्रेसकाे साङ्घातिक आक्रमण

संखुवासभा : संखुवासभामा नेकपा एमालेका कार्यकर्ता माथि साङ्घातिक आक्रमण गरिएकाे छ। जिल्लाकाे धर्मदेवी नगरपालिका –१ मा नेकपा एमाले धर्मदेवी नगर कमिटी सदस्य नारायण लिम्बूलाई कांग्रेस कार्यकर्ताले कुटपिट गरेको आरोप एमालेले लगाएको छ।हिजो साँझ नगरपालिका पुगेर घर फर्किदै गरेका  लिम्बुलाई कांग्रेस कार्यकर्ताले महभीर नजिकै डाँडामा बाटो छेकेर साङ्घातिक आक्रमण गरी मरणासन्न तुल्याएको भन्दै नेकपा एमाले धर्मदेवी नगर कमिटीले विज्ञप्ति मार्फत कारवाहीको माग गरेको छ।आक्रमणमा सं