इरानी अधिकारीहरूसँग आणविक निगरानी निकायका प्रमुखको वार्ता

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका प्रमुख राफेल ग्रोसीले युरेनियमका कणहरु हतियारको स्तरनजिक पुगेको भेटिएपछि तेहरानमा इरानी अधिकारीहरूसँग ‘रचनात्मक’ वार्ता भएको बताएका छन् ।

सम्बन्धित सामग्री

अमेरिकी प्रतिबन्ध हटे मात्र आणविक सम्झौता हुन्छ : इरानी राष्ट्रपति

इरानका राष्ट्रपति इब्राहिम रैसीले आणविक सम्झौताको लागि अमेरिकाले लगाइरहेको प्रतिबन्ध हटाउनुपर्ने बताए ।  प्रतिबन्धहरु स्थायी रुपमा हट्ने प्रतिवद्धता आउनुपर्ने उनले जोड दिए ।  उज्वेकिस्तान भ्रमणमा रहेका रैसीले तेहरानसँग सम्झौताको लागि वासिङटन इमानदार रहेकोप्रति प्रश्न रहेको बताउँदै यही कारण अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने बेला नआइसकेको बताए । ‘प्रतिबन्ध हट्ने र पछि पुनः ती नलाग्ने प्रत्याभूत गर्नुपर्यो । सुरक्षाको सवालमा इस्लामिक गणतन्त्र इरानविरुद्ध अनावश्यक राजनीतिक तथा आ

भियनाको साटो कतारमा किन भयो इरान–अमेरिकाबीचको आणविक वार्ता ?

इरान र संयुक्त राज्य अमेरिकाबीच मंगलबारबाट कतारको राजधानी दोहामा अनौपचारिक आणविक वार्ता सुरु भएको छ । वार्तालाई युरोपेली संघले मध्यस्थता गरिरहेको छ । वार्ताका लागि इरानका प्रमुख आणविक वार्ताकार अलि बघेरी कानी र अमेरिकाको इरानी विशेष दुत रब माले कतारको एक होटलका अलग अलग कोठामा बसेका छन् ।  दुई कोठामा आउ–जाउ गर्ने अनुमती युरोपेली संघका दुत इनरिक मोरालाई दिइएको छ । उनले दुई देशको माग एकअर्कालाई पेस गरिरहेका छन् ।  वार्ताले मार्चमा रोकिएको अघिल्लो चरणको वार्तापछि अवरुद्ध कूटनीति

अमेरिकासँगको आणविक वार्ता केही दिनमा पुनः शुरू हुन्छ : इरान

तेहरान । इरानले अमेरिकासँग आणविक वार्ता केही दिनमा पुनः शुरू हुने बताएको छ । इरान र युरोपेली सङ्घले शनिबार संयुक्तरूपमा उक्त घोषणा गरेका हुन् । इरान र संयुक्त राज्य अमेरिकाबीच रोकिएको आणविक सम्झौतालाई पुनर्जीवित गर्न अप्रत्यक्ष वार्ता पुनः सुरु गर्न तेहरान सहमत भएको इरानी विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानसँगको संयुक्त टेलिभिजन पत्रकार सम्मेलनमा सङ्घको विदेश नीति […]

अमेरिकासँगको आणविक वार्ता केही दिनमा पुनः शुरू हुन्छ : इरान

इरानले अमेरिकासँग आणविक वार्ता केही दिनमा पुनः शुरू हुने बताएको छ । इरान र युरोपेली सङ्घले शनिबार संयुक्तरूपमा उक्त घोषणा गरेका हुन् । इरान र संयुक्त राज्य अमेरिकाबीच रोकिएको आणविक सम्झौतालाई पुनर्जीवित गर्न अप्रत्यक्ष वार्ता पुनः सुरु गर्न तेहरान सहमत भएको इरानी विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानसँगको संयुक्त टेलिभिजन पत्रकार सम्मेलनमा सङ्घको विदेश नीति प्रमुख जोसेप […]

आणविक सम्झौताबारे वार्ता गर्न इरानी विदेशमन्त्री मस्को पुगे

काठमाडौं- आणविक सम्भौताबारे वार्ता गर्न इरानी विदेशमन्त्री अमिरअब्दुलल्लाहियान रुसको राजधानी मस्को पुगेका छन् । इरान सम्झौताबारे वार्ता भइरहेका बेला रुसले नयाँ शर्त अघि सारेपछि इरानी विदेशमन्त्रीले मस्कोको भ्रमण गर्न लागेका हुन् । ‘विदेशमन्त्री मंगलबार मस्को जानुहुनेछ ।’ इरानी विदेशमन्त्रालयका प्रवक्ता सइद खतिबजादेलाई उद्धृत गर्दै दुबईबाट प्रकाशित हुने द नेशनल न्यूज अनलाइनले जनाएको छ । अमेरिकाले […]

आणविक सम्झौताबारे वार्ताका लागि इरानी विदेशमन्त्री मस्को जाँदै

इरानका विदेश मन्त्री होसेन अमिर–अब्दुल्लाहियान वार्ताका लागि मंगलबार मस्को जाने भएका छन्। इरानसँगको जारी आणविक सम्झौतासम्बन्धी वार्ता रुसले पश्चिमा राष्ट्रहरूसँग सुरक्षा ग्यारेन्टीको माग सार्वजनिक गरेको केही दिनपछि टुटेको थियो। भियनामा भएको...

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री फोनवार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री ताफ्ताली बेनेटबीचमा फोनमा वार्ता भएको बताइएको छ । सो फोनवार्ताका क्रममा इरानी आणविक विषयका साथै अन्य विभिन्न अन्तर्राष्ट्रिय राजनीतिका बारेमा कुराकानी भएको बताइएको छ ।इजरायलको प्रधानमन्त्रीको कार्यालयले सो कुरा बताएको छ । इजरायलको प्रधानमन्त्रीको कार्यालयले आइतबार उनीहरुका बीचमा कुराकानी भएको विज्ञप्तिमार्फत जनाएको हो । इजरायलको आणविक कार्यक्रमलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा उनीहरुबीच फोनमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।सो वक्त

इरानद्वारा पश्चिमसँग परमाणु वार्ता अघि वार्षिक युद्ध अभ्यास सुरु

तेहरान । इरानी सेनाले ओमानको खाडीको तटीय क्षेत्रमा आफ्नो वार्षिक युद्ध खेलहरू सुरु गरेको छ । सरकारी टेलिभिजनले हिजो (आइतबार) प्रसारण गरेको समाचारअनुसार पश्चिमसँग आगामी आणविक वार्ताको एक महिना अघि युद्ध अभ्यास सुरु गरिएको हो । प्रतिवेदनमा उक्त अभ्यासमा नौसेना र वायुसेनाका साथै स्थल सेनाहरूले रणनीतिक स्ट्रेट अफ हर्मुजको पूर्वमा १० लाख वर्ग किलोमिटर भन्दा […]

चीनको अडानको तेहरानद्वारा प्रशंसा

चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानी राष्ट्रपति हसन रौहानीबीच टेलिफोन वार्ता भएको छ । इरानको आणविक चौतर्फी सम्झौता र प्यालेस्टाइन तथा इराक आदि समस्यामा चीनले लिएको निष्पक्ष अडानप्रति इरानले चीनप्रति आभार प्रकट गरेको छ ।दुई नेताबीच पारस्परिक समसामयिक, राजनीतिक, आर्थिक तथा साँस्कृतिक बिषयमा कुरा भएको राष्ट्रपति सीले बताएका छन् । उनले चीन र इरानले हातमा हात मिलाएर नयाँ कोरोना भाइरस महामारीको संयुक्त रोकथाम तथा नियन्त्रण गर्नुका साथै आपसी प्रभावकारी सहयोगलाई प्रवर्द्धन गरेका छन् । यस वर्ष चीन र इरान