भियनाको साटो कतारमा किन भयो इरान–अमेरिकाबीचको आणविक वार्ता ?

इरान र संयुक्त राज्य अमेरिकाबीच मंगलबारबाट कतारको राजधानी दोहामा अनौपचारिक आणविक वार्ता सुरु भएको छ । वार्तालाई युरोपेली संघले मध्यस्थता गरिरहेको छ । वार्ताका लागि इरानका प्रमुख आणविक वार्ताकार अलि बघेरी कानी र अमेरिकाको इरानी विशेष दुत रब माले कतारको एक होटलका अलग अलग कोठामा बसेका छन् ।  दुई कोठामा आउ–जाउ गर्ने अनुमती युरोपेली संघका दुत इनरिक मोरालाई दिइएको छ । उनले दुई देशको माग एकअर्कालाई पेस गरिरहेका छन् ।  वार्ताले मार्चमा रोकिएको अघिल्लो चरणको वार्तापछि अवरुद्ध कूटनीति

सम्बन्धित सामग्री

इरान–अमेरिका आणविक वार्ता कतारमा

एजेन्सी । इरान र अमेरिकाबीचको आणविक वार्ता केही दिनमा कतारमा हुने भएको छ । सरकारी स्वामित्वको तेहरान टाइम्सले दुई देशबीचको अप्रत्यक्ष वार्ता कतारमा हुने जनाएको हो ।