राजपाले दियो चौथो मधेस आन्दोलनको चेतावनी

राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई चेतावनी दिएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक, लोकसेवा आयोगको विज्ञापन रद्द लगायतका माग गर्दे आएपनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई चेतावनी दिएका हुन् ।

सम्बन्धित सामग्री

पूर्वाञ्चल विश्वविद्यालयमा नेविसंघले दियो आन्दोलनको चेतावनी

काठमाडौं : नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालयका समस्या समाधान र बेथिति अन्त्य गर्न ४८ घन्टे अल्टिमेटमसहित आन्दोलनको चेतावनी दिएको छ।आज (आइतबार) पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो। नेविसंघले विद्यार्थीको आन्दोलनबाट हुने क्षतिको जवाफदेही विश्वविद्यालय नै हुनुपर्ने जनाएको छ।इन्जिनियर, मेडिकल तथा अप्लाइड साइन्सलगायत अरु संकायहरुको वार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था गर्नुपर्ने,

अख्तियारद्वारा मेयर पक्राउ परेपछि जसपाले दियो आन्दोलनको चेतावनी

रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख धमेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले घुससहित पक्राउ गरेपछि जनता समाजवादी पार्टीले आन्दोलनको चेतावनी दिएको छ।...

राजपाले दियो चौथो मधेस आन्दोलनको चेतावनी

काठमाडौं । राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई चेतावनी दिएको छ ।