सर्वोच्चको पूर्णपाठले उब्जाएको प्रश्न- बदर होला त रेशमको माफी मिनाहा ?

सर्वोच्चको पूर्णपाठ आएलगत्तै चौधरीले पुन: लाल आयोग सार्वजनिक गर्न माग गरेका छन् । ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । अब प्रतिवेदन सार्वजनिक नगरे हामी सडक, सदन, सरकारको साथै सबै प्रकारको आन्दोलन गर्न बाध्य हुनेछौं’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।