प्रजातन्त्र दिवसको अवसरमा उपत्यकाव्यापी विद्यालयस्तरीय दौड प्रतियोगिता (फोटोफिचर)

काठमाडौं, ७ फागुन । ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित (छात्र ५ किलोमिटर र छात्रा ३ किलोमिटर) उपत्यकाव्यापी माध्यमीक विद्यालयस्तरीय सडक दौड सहभागि प्रतियोगिहरु । प्रतियोगिताको उत्घाटन खेलकुदमन्त्री महेश्वर गहतराजले गरेका थिए । तस्विरः मुकुन्द कालीकोटे

सम्बन्धित सामग्री

एकताका लागि दौड प्रतियोगिता गर्दै नेपाली सेना

कर्णाली– नेपाली सेना उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले ‘एकताका लागि दौड प्रतियोगिता–२०८०’ आयोजना गर्ने भएको छ। पृतना हेडक्वाटरले सुर्खेतमा आज पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन १२ गते शनिबारका दिन वीरेन्द्रनगरमा दौड प्रतियोगिता गर्ने जनाएको छ । कार्यक्रममा पृतनापति कृष्णदेव भट्टले नेपाली सेनाले राष्ट्रिय विकास, प्रकृति संरक्षण र विपद्लगायतका क्षेत्रमा काम गर्दै आएको जनाउँदै पछिल्लो समयमा […]

सुशील कोइराला स्मृति दिवसमा दौड प्रतियोगिता

मोरङ, २६ माघ । पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा यहाँ महिला तथा पुरुषको खुला दौड प्रतियोगिता आयोजना गरिएको छ । आज बिहान विराटनगरको महेन्द्र (जनआन्दोलन) चोकदेखि बगरगाछीसम्म चार किलोमिटरको दौड प्रतियोगिता भएको हो । प्रतियोगितामा महिलातर्फ अंशु मण्डल, तुलसा खतिवडा र रोशनी साह क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । यसैगरी […]

११औँ संस्करणको लिगलिगे दौड प्रतियोगिता कार्तिक १ गते हुने

११औँ संस्करणको लिगलिगे दौड प्रतियोगिता कात्तिक १ गते हुने भएको छ। कोभिडका कारण विगत तीन वर्ष संचालन हुन नसकेको प्रतियोगिताले यस  वर्षदेखि निरन्तरता पाउने आयोजक लिगलिग विकास अभियानले जनाएको छ। जिल्ला...

देवदहमा छैठौं म्याराथन दौड प्रतियोगिता हुने

लियो क्लब अफ लर्ड बुद्ध देवदहको आयोजनामा देवदहमा म्याराथन दौड प्रतियोगिता हुन लागेको हो।

मुटु दिवसको अवसरमा रौतहटमा खुल्ला दौड प्रतियोगिता

विश्व मुटु दिवसको अवसरमा रौतहटमा खुल्ला दौड प्रतियोगिता सम्पन्न गरिएको छ। चन्द्रपुर हस्पिटल प्रालिले गरेको खुल्ला दौड प्रतियोगितामा १६ देखि ५० वर्षसम्मका २५० भन्दा बढीले सहभागिता जनाएका छन्।...

रामेछापमा पहिलो पटक डुंगा दौड प्रतियोगिता

रामेछाप, ५ असार (कास): रामेछाप जिल्लामा नेपालकै पहिलो पटक डुंगा दौड प्रतियोगिता हुने भएको छ ।आफ्नो समुदायको पहिचान संरक्षण तथा पुराना खेलको जगेर्ना गर्ने उद्देश्यले रामेछापमा प्रथम डुंगा खुल्ला पुरुष दौड प्रतियोगिता आयोजना गरिएको रामेछाप माझी उत्थान संघका अध्यक्ष इन्द्रबहादुर माझीले जानकारी दिए ।माझी भाषामा डुंगालाई लाउ र नदिलाई लदि भनिन्छ । उनीहरुको भाषामा लदिमा […]

पोखरामा मंसिरमा छात्रछात्राको सडक दौड प्रतियोगिता हुने

पोखरामा विद्यालयस्तरीय छात्रछात्रा सडक दौड प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति कास्कीले संयुक्त राष्ट्र संघको महासभाले अन्तर्राष्ट्रिय बाल अधिकार कानुन पारित गरेको सन्दर्भमा आगामी मंसिर ४ मा १६ वर्ष उमेर समूहका छात्रछात्रा सडक दौड प्रतियोगिता गर्न लागेको हो । लेकसाइडको खहरे चोकबाट सुरु हुने दौड प्याराग्लाइडिङ ल्यान्डिङ क्षेत्र खपौंदीमा पुगेर सम्पन्न हुने खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिए । उनले पोखरालाई दौडको सहरको रूपमा स्थापित गराउँदै युवा

पोखरामा म्याराथन दौड प्रतियोगिता हुने

पोखरामा भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ७ मा ‘सफल पोखरा म्याराथन’ दौड प्रतियोगिता हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले आगामी फागुन ७ मा १६ ओैं म्याराथनको आयोजना गरिने जानकारी दिएको हो । कार्यक्रम अन्तर्गत १० किमी पुरुष तथा महिला, ५ किमी छात्रछात्रा, ह्वील चियर र दृष्टिविहिन दौड प्रतियोगिताको आयोजना गरिने अध्यक्ष हरि पराजुलीले जानकारी दिए ।उनका अनुसार यस पटकको प्रतियोगितामा पुरस्कार रकम बृद्धि गरिएको छ । अघिल्लो संस्करणमा प्रथम पुरस्कार २ लाख प्

चेम्बरको ७० औं वार्षिकोत्सवको अवसरमा दौड प्रतियोगिता हुँदै

नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सवको अवसरमा दौड प्रतियोगिता हुने भएको छ । ‘रन फर फन’ नाराका साथ दौड प्रतियोगिता हुन लागेको हो । दौड छात्रा र छात्रको ५ किलोमिटर तथा संचारकर्मी र व्यवसायीहरुको २ किलोमिटरको हुनेछ । फागुन २२ गते शनिवार बिहान ७ बजेर ५ मिनेटमा सुरु हुने दौडका लागि ६ः३० बजे एलिस रिसेप्सन गैह्रीधारा पुगि सक्नुपर्नेछ   प्रतियोगितामा विजयी हुनेलाई  प्रधानसेनापति  पूर्णचन्द्र थापाबाट पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।

लिगलिगे कोटमा साइकल दौड प्रतियोगिता

१२ माघ, काठमाडौं । लिगलिगे कोटमा साइकल दौड प्रतियोगिता हुने भएको छ । आगामी फागुन ७ गते गोरखाको पालुङटार गाउँपालिका, सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिकालाई समेत जोडेर ५५ किलोमिटर लामो साइकल दौड प्रतियोगिता आयोजना गर्न लागिएको पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिए । सिरानचोक कोट तत्कालीन गोरखा राज्यको रक्षा किल्लाको रुपमा रहेको थियो भने […]