रामेछापमा पहिलो पटक डुंगा दौड प्रतियोगिता

रामेछाप, ५ असार (कास): रामेछाप जिल्लामा नेपालकै पहिलो पटक डुंगा दौड प्रतियोगिता हुने भएको छ ।आफ्नो समुदायको पहिचान संरक्षण तथा पुराना खेलको जगेर्ना गर्ने उद्देश्यले रामेछापमा प्रथम डुंगा खुल्ला पुरुष दौड प्रतियोगिता आयोजना गरिएको रामेछाप माझी उत्थान संघका अध्यक्ष इन्द्रबहादुर माझीले जानकारी दिए ।माझी भाषामा डुंगालाई लाउ र नदिलाई लदि भनिन्छ । उनीहरुको भाषामा लदिमा […]

सम्बन्धित सामग्री

फेवातालमा चिनियाँ ‘ड्रागन बोट रेस’को मजा (तस्वीरहरू)

८ असार, पोखरा । नेपाली र अंग्रजी नयाँ वर्षको अवसरमा पोखरा फेवातालमा बर्सेनि डुंगा दौड प्रतियोगिता भइरहन्छ । तालमा खियाइने परम्परागत डुंगामै ३ जना बसेर यसअघि प्रतियोगीहरु भाग लिन्थे । नेपाली डुंगा दौडमा दूरी लामो हुन्थ्यो, समय अनिश्चित । भाग लिएका प्रतियोगीमध्ये जो अगाडि पुग्थ्यो, उही विजेता बन्थ्यो । फेवाताल डुंगा व्यवसायी समूहका तर्फबाट ब्रजेश श्रेष्ठ […]

सुनकोसीमा डुंगा दौड प्रतियोगिता

अन्तर जिल्ला प्रथम खुला डुंगा दौड प्रतियोगिता शनिबार रामेछापको सुनकोसीमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्‍का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिता उद्घाटन गरेका छन् ।

पर्यटक आकर्षित गर्न डुंगा दौड

मुलुकका सय पर्यटकीय गन्तव्य स्थलमा परेको रामपुरको तालपोखरामा तेस्रो डुंगा दौड प्रतियोगिता सम्पन्न गरिएको छ । मिनी फेवातालका रूपमा परिचित यस तालमा मंगलबार रामपुर नगरपालिका, ताल पोखरा संरक्षण समिति, वडा कार्यालयले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न प्रतियोगिता आयोजना गरेका हुन् ।