कोरोना संक्रमित संख्यामा अमेरिकाले चीनलाई उछिन्यो, ट्रम्प भन्छन्: धेरै परीक्षण गर्दा संख्या बढ्यो

काठमाडौँः संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या ८५ हजार ५ सय जना पुगेको छ। यससँगै पहिलोपटक भाइरस देखिएको चीनलाई समेत उछिन्दै अमेरिका विश्वमै सबैभन्दा धेरै संक्रमित भएको देश बनेको छ। जोन्स होपकिन्स विश्वविद्यालयको तथ्यांक अनुसार चीनमा ८१ हजार ७ सय ८२ संक्रमित छन् भने इटालीमा ८० हजार ५ सय

सम्बन्धित सामग्री

ट्रम्प कोरोना संक्रमित अमेरिकीलाई ग्वानटानामो टापुमा पठाउन चाहन्थे

एजेन्सी, ८ असार । कोरोना भाइरसका संक्रमितलाई तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरनाक अपराधी र आतंककारीलाई कैद गर्ने गरिएको ग्वानटानामो टापुमा पठाउन चाहेको खुलेको छ । उनले टापुमा संक्रमितलाई पठाएर अमेरिकामा सर्न नदिने प्रस्ताव समेत निकटस्थसँग राखेको खुलेको हो । वासिङ्टन पोष्टले नयाँ प्रकाशित पुस्तकलाई उदृत गर्दै ट्रम्पले आफ्नो कर्मचारीहरुसँग टापुमा राख्ने कुरा गरेको र […]

भारतमा कोरोनाविरुद्ध ककटेल ड्रगको उपयोग गरिँदै, ७० प्रतिशत सफलता

भारतमा कोरोनाभाइरसका कारण कहर मच्चिरहेकोमा त्यसको रोकथामका लागि नयाँ नयाँ उपाय अपनाइएको छ ।    त्यसैक्रममा मोनोक्लोनल एन्टीबडी अर्थात् ककटेल ड्रग्स पनि प्रयोग गर्न थालिएको छ । स्विट्जरल्यान्डको औषधि कम्पनी रोशे र सिप्लाले भारतमा यसको आरम्भ गरेका हुन् ।  अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प कोरोना संक्रमित हुँदा यही औषधि प्रयोग गरेर ठीक भएका थिए । यसले ७० प्रतिशतसम्म असर गर्ने बताइएको छ । यसको उपयोग गर्दा अस्पतालमा भर्ना गर्नुपर्ने सम्भावना घट्ने बताइएको छ ।  एन्टीबडी कक्टेल भनेको विभिन्न औषधिहरूक...

अस्पतालबाट डिस्चार्ज भए ट्रम्प

काठमाडौं : कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन्।  तीन दिनअघि सैनिक अस्पतालमा भर्ना ट्रम्पको अब ह्वाईट हाउसमै उपचार हुने भएको छ। डिस्चार्जका क्रममा ट्रम्पले छिट्टै चुनावी अभियान सुचारु हुने बताएका छन्। त्यसअघि ह्वाईट हाउसका चिकित्सक डा. सीन कानले ट्रम्पको स्वास्थ्य अवस्थामा निकै स...

कोरोना संक्रमित ट्रम्प समर्थक भेट्न अस्पतालबाट निस्किए

कोरोना संक्रमण पुष्टि भएपछि सैनिक अस्पतालमा भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना समर्थक भेट्न त्यहाँबाट निस्किएका छन्।  बाल्टिमोरस्थित वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरबाट निस्किएका कोरोना संक्रमित ट्रम्पले त्यहाँ बाहिर रहेका आफ्ना समर्थकसँग हात समेत मिलाएको बीबीसीले उल्लेख गरेको छ।  आइतबार सबैलाई ...

ट्रम्प राष्ट्रपतिको कार्यभार सम्हाल्न नसक्ने भए भने के हुन्छ ?

बीबीसी । चुनावका लागि केही हप्ता मात्र बाँकी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमित हुन