कोरोना संक्रमण पुष्टि भएपछि सैनिक अस्पतालमा भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना समर्थक भेट्न त्यहाँबाट निस्किएका छन्।
बाल्टिमोरस्थित वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरबाट निस्किएका कोरोना संक्रमित ट्रम्पले त्यहाँ बाहिर रहेका आफ्ना समर्थकसँग हात समेत मिलाएको बीबीसीले उल्लेख गरेको छ।
आइतबार सबैलाई ...