बर्दियामा बाढी प्रभावित घरपरिवारलाई राहत वितरण सुरु

बर्दिया । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले कर्णाली नदीबाट प्रभावित बाढीपीडित परिवारलाई राहत वितरण सुरु गरेको छ । कर्णाली नदीको तटीय क्षेत्रका बाढीपीडित घरपरिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले राहत वितरणकाे काम सुरु गरिएको हो । जिल्लाका ४ पालिकाका ८ हजार २ सय ३१ बाढीपीडित घरपरिवारलाई राहत वितरण गरिने जिल्ला रेडक्रस सोसाइटी बर्दियाका अधिकृत […]

सम्बन्धित सामग्री

चौधरी फाउन्डेसनद्वारा बाढीपीडितलाई राहत वितरण सुरु - Naya Patrika

चौधरी फाउन्डेसनले बाढीपीडितलाई तत्काल राहत पुर्‍याउन प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, कम्बल, म्याटलगायतका सामग्री वितरण सुरु गरेको छ । फाउन्डेसनको छुट्टाछुट्टै टोलीले सुनसरी, सप्तरी, चितवन, नवलपरासी र बर्दियाका बाढी प्रभावित क्षेत्रमा...पूरा पढ्नुहोस् »

सप्तरीका बाढी प्रभावित क्षेत्रमा पुग्यो अनेरास्ववियु, राहत वितरण सुरु

काठमाडौं, २७ असार । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय टोली सप्तरीको बाढी प्रभावित क्षेत्रमा पुगेको छ । सोमबार त्यहाँ पुगेको टोलीले मंगलबार (आज)बाट राहत वितरण कार्य सुरु गरेको ...