गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठबाट व्यावसायिक उडान

नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २ जेठदेखि व्यावसायिक उडान गर्ने तयारी गरेको जनाएको छ ।प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरेर महानिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान बुद्ध जयन्तीका दिनदेखि सुरु गर्ने बताए । उनले एसियाली विकास बैंक र नेपाल सरकारको गरी कुल साढे ११ अर्ब रुपैयाँको लगानीमा निर्माण भएको सो विमानस्थल धार्मिक […]

सम्बन्धित सामग्री

एक सय ३९ यात्रु लिएर फर्कियो जजिरा एयर

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । विमानस्थलनको सुरुवातमा कुवेतको जजिरा एयरवेजले पहिलो अवतरण गरेको हो । सोमबार बिहान विमानस्थल आइपुगेको जजिराको...

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

काठमाडौं । हिजो सोमबार बिहान कुवेतबाट आएको जजिरा एयरवेजको एयरबस ए–३२० विमानले आफ्नो पहिलो व्यावसायिक यात्रुबहाक जहाज अवतरण गराएसँगै नेपालको हवाई इतिहासमै ७३ वर्षपछि दोस्रो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । जजिरा एयरवेजको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन तथा यस विमानस्थलको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्री देउवालगायत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको […] The post दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

गौतमबुद्ध विमानस्थलमा जजिरा एयरबेजको पहिलो अन्तर्राष्ट्रिय उडान (तस्बिरहरु)

रुपन्देहीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । विमानस्थलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् ।   विमानस्थलको उद्घाटनसँगै कुबेतको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ । यस्तै नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गरेको छ ।निगमले व्यावसायिक उडान गर्दा जजिराको जहाज दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो ।  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल