काठमाडौं । हिजो सोमबार बिहान कुवेतबाट आएको जजिरा एयरवेजको एयरबस ए–३२० विमानले आफ्नो पहिलो व्यावसायिक यात्रुबहाक जहाज अवतरण गराएसँगै नेपालको हवाई इतिहासमै ७३ वर्षपछि दोस्रो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । जजिरा एयरवेजको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन तथा यस विमानस्थलको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्री देउवालगायत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको […]
The post दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा appeared first on राजधानी राष्ट्रिय दैनिक.