गौतमबुद्ध विमानस्थलमा जजिरा एयरबेजको पहिलो अन्तर्राष्ट्रिय उडान (तस्बिरहरु)

रुपन्देहीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । विमानस्थलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् ।   विमानस्थलको उद्घाटनसँगै कुबेतको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ । यस्तै नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गरेको छ ।निगमले व्यावसायिक उडान गर्दा जजिराको जहाज दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो ।  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय उडानको माग गर्दै गौतमबुद्ध विमानस्थल अगाडि धर्ना

भैरहवा - रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरु गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्नामा बसेका छन्। लामो समयदेखि अन्तर्राष्ट्रिय उडान स्थगित भएको विमानस्थल पूर्ण क्षमतामा संचालनको माग गर्दै आइतबारबाट सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा विरोधको कार्यक्रम सुरु भएको हो ।  चरणबद्ध आन्दोलन गरिर...

अन्तर्राष्ट्रिय उडानको माग गर्दै गौतमबुद्ध विमानस्थल अगाडि धर्ना

भैरहवा - रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरु गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्नामा बसेका छन्। लामो समयदेखि अन्तर्राष्ट्रिय उडान स्थगित भएको विमानस्थल पूर्ण क्षमतामा संचालनको माग गर्दै आइतबारबाट सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा विरोधको कार्यक्रम सुरु भएको हो ।  चरणबद्ध आन्दोलन गरिर...

गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनको माग

उद्योगी–व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमितरूपमा सञ्चालनका लागि पहल गर्न लुम्बिनी प्रदेश सरकारका मन्त्रीसँग माग गरेका छन् । उनीहरूले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा विकासमा बाधा पुगेको गुनासो गरेका हुन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार सङ्गठन, रुपन्देही) ले शनिबार भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेय र …

गौतमबुद्ध विमानस्थलबाट आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु

काठमाण्डाै - गौतमबुद्ध विमानस्थल भैरहवाबाट आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले गएको पुस ६ गतेदेखि खराब मौसमका कारण उडान स्थगित गरेको थियो । कुवेतबाट आज बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान बिहान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको छ । अब आकाश खुल्न थालेकाले भैरहवा उडान सहज भएको र जजिराले अब हप्तामा तीन दिन मङ्गलवार, बिहीवार र शनिवार नियमित उडान गर्ने विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्...

उडान स्वीकृती लिँदै गौतमबुद्ध विमानस्थल, यी हवाई कम्पनीको चासो

बुटवल – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अव छिटै नै परीक्षण उडान पश्चात नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को सर्टिफिकेशन सकेर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारीमा रहेको छ । फागुन १५ सम्म हुने क्यालिब्रेशन फ्लाईटपछि परीक्षण उडान हुने र त्यसपश्चात आइकाओको सर्टिफिकेट लिने प्रक्रिया अगाडि बढ्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि यो मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको […]

गौतमबुद्ध विमानस्थल चल्न अझै एक वर्ष लाग्ने , असारयता काम सकिने सम्भावना कम

काठमाण्डाै – भैरहवामा बनिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२० अर्थात् यो अङ्ग्रेजी वर्षमा नियमित अन्तर्राष्ट्रिय उडान नहुने भएको छ । विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम यो आर्थिक वर्षभित्र सकिन मुश्किल हुने र त्यसपछि पनि अन्य प्राविधिक काममा हुने ढिलाइले सन् २०२० मा विमानस्थल सञ्चालन गर्न समस्या देखि...