युक्रेनका पूर्व राष्ट्रपति पेत्रो पोरोशेन्कोले रुसका राष्ट्रपति भ्लादिमिरि पुटिनलाई आधुनिक युगका हिटलर बताएका छन् । पोरोशेन्को यतिबेला युक्रेनका सांसद हुन् । उनले ‘आजको दिन दुःखद हो तर जीत युक्रेनकै हुने’ बताएका छन् ।युक्रेनको राजधानी कीएफमा सांसदको आपतकालीन बैठक चलिरहेको छ । बैठकमा समावेश हुन जान लागेका उनले संसद बाहिर पत्रकारसँगको कुराकानीमा पुिटनलाई आधुनिक हिटलर बताएका हुन् । पोरोशेन्को सन् २०१४–१९ सम्म युक्रेनका राष्ट्रपति रहे । युक्रेनका एक पत्रकारले बीबीसीसँगको कुरा