राष्ट्रियसभा उपनिर्वाचन : बागमतीमा ३४३ जनाले गरे मतदान

राष्ट्रियसभा सदस्यअन्तर्गत रिक्त दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा भएको निर्वाचनमा तीन सय ४३ मत खसेको छ । हेटौंडा उपमहानगरपालिका(८ मा रहेको औद्योगिक क्षेत्रमा बिहानबाट मतदान सुरू भएको थियो । बुधबार दिउँसो ३ बजेसम्म भएको मतदानमा बागमती प्रदेशसभाका एक सय नौ सदस्यमध्ये एक सय ६ जनाले मतदान गरेका हुन् । यस्तै, स्थानीय तहका दुई सय ३७ जना जनप्रतिनिधिले मतदान गरेका छन् । निर्वाचनमा विवेकशील साझा पार्टीका तीन सदस्यले भने पार्टीको निर्णयअनुसार मतदान गरेनन् ।आजै साँझ ४ बजेपछि मतगणना सुर

सम्बन्धित सामग्री

राष्ट्रियसभा उपनिर्वाचन : कोरोना संक्रमितलाई पनि मताधिकार

यही माघ १२ गते बुधबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तयार गरेको राष्ट्रियसभा सदस्य निर्वाचन स्वास्थ्य सुरक्षा मापदण्ड–२०७८ मा सोको उल्लेख गरिएको छ ।

राष्ट्रियसभा उपनिर्वाचन : सुरु भयो मतगणना

राष्ट्रियसभाकाे उपनिर्वाचनमा मतदान सकिएलगत्तै मतगणा सुरु भएको छ । केही बेरअघि सम्पन्न मतदानमा २९७ मत खसेकाे थियो

राष्ट्रियसभा उपनिर्वाचन : तीन जनाले हालेनन् भोट, केहीबेरमा मतगणना सुरु हुने

राष्ट्रियसभाको लुम्बिनी प्रदेशको रिक्त एक सिटमा भएको उपनिर्वाचनमा २९७ मत खसेकाे छ । स्थानीय तहका प्रमुख र उपप्रमुख २१४ जना र पदेश सभाका ८३ जनाले मतदान गरेका छन्

राष्ट्रियसभा उपनिर्वाचन : २९७ मत खस्यो, केहीबेरमा गणना सुरु हुँदै

दाङ : लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचन २ सय ९७ मत खसेको छ। तीन जना मतदाता अनुपस्थित रहे। निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा,धवल शम्शेर राणा,गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा र बाँकेको नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साह अनुपस्थित रहे। कोरोना संक्रमितका लागि छुट्ट्याइएको केन्द्रमा २७ मत खसेको थियो। अब केहीबेरमा मतदान अघि बढ्ने निर्वाचन अधिकृत थापाले बताए। घोराही स्थित कर्मचारी मिलन केन्द्रमा बिह

राष्ट्रियसभा उपनिर्वाचन : पीपीई लगाएर शुरु भयो मतगणना, भर्चुअल रुपमा हेर्न सकिने

काठमाडौं : वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि भएको मतदान सकिएर मतगणना शुरु भएको छ। पीपीई लगाएका गणकहरुले मतपेटिका शिल खोलेर मतगणना शुरु गरिसकेका छन्। मतगणना भर्चुअलरुपमा समेत हेर्न सकिने छ। हेटौंडास्थित भुटनदेवी माविमा बिहान ९ बजेबाट सुरु भएको मतदान कार्यक्रम अपराह्न ३ बजे सम्पन्न भएको हो। निर्वाचनमा वाग्मती प्रदेशसभा…

राष्ट्रियसभा उपनिर्वाचन : यी हुन् मतदानमा अनुपस्थित हुने १० जनप्रतिनिधि

राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशमा बिहीबार भएको मतदानमा १० जना मतदाता अनुपस्थित रहेका छन् । उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये १० जना अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदातामध्ये ३३७ जनाले मात्रै मतदान गरेका हुन् ।अनुपस्थित रहनेमा ...

राष्ट्रियसभा उपनिर्वाचन आज, आजै नतिजा आउने

काठमाडौं, जेठ ६ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ। उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख […]

आज राष्ट्रियसभा उपनिर्वाचन, नतिजा भर्चुअल माध्यमबाट

हेटाैडा। माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा एमाले प्रवेश गरेपछि रिक्त राष्ट्रियसभा सदस्यमा आज उपनिर्वाचनको मतदान हुँदैछ। उपनिर्वाचनमा थापासँगै खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ मैदानमा छन्। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान र आजै भर्चुअल माध्यमबाट परिणाम घोषणा हुनेछ। बागमती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन्।

राष्ट्रियसभा उपनिर्वाचन थापालाई मतदान गर्न आग्रह

नेकपा (एमाले)ले बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि गठन गरेको निर्वाचन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई विजयी गराएर लोकतन्त्रलाई बलियो बनाउन मतदातालाई आग्रह गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्दा आधिकारिक उम्मेदवार ‘बादल’ का पक्षमा लाग्न बुधबार अपिल गर्दै निर्दलीय …