राष्ट्रियसभा उपनिर्वाचन : तीन जनाले हालेनन् भोट, केहीबेरमा मतगणना सुरु हुने

राष्ट्रियसभाको लुम्बिनी प्रदेशको रिक्त एक सिटमा भएको उपनिर्वाचनमा २९७ मत खसेकाे छ । स्थानीय तहका प्रमुख र उपप्रमुख २१४ जना र पदेश सभाका ८३ जनाले मतदान गरेका छन्