भक्तपुरको गठ्ठाघरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्‍यु

२१ असार, भक्तपुर । भक्तपुरको गठ्ठाघरमा सवारी दुर्घटनामा एक जनाको मृत्‍यु भएको छ । मंगलबार दिउँसो १ बजे भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि बस र स्कुटी दुर्घटना हुँदा युवतीको मृत्‍यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी प्रवक्ता लोकबहादुर जीसीले बताए । प्रहरी प्रवक्ता जीसीका अनुसार मृत्‍यु हुनेमा रामेछाप घर भई काठमाडौंको जडिबुटीस्थित […]

सम्बन्धित सामग्री

हेटौँडामा सवारी दुर्घटना हुँदा नौ जना घाइते

मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौँडास्थित आज बिहान सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा–१५ चुरिमाइस्थित सवारी दुर्घटना हुँदा नौ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। उनका अनुसार वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ज २११ नम्बरको विङ्गर र नेपालगङ्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना […]

भीमफेदीमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज  दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा  परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, दुई पुरुष र […]

गोकर्णेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ स्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बा ७६ प १३५ नम्बरको स्कुटर र वाग्मती प्रदेश ०२-०१९ प २४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा स्कुटर चालक शंखरापुर नगरपालिका-५ पालुवारी घर भएका ३५ वर्षीया बालकुमार कटुवालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर…

चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारस्थित सडकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ना ६ ख ५९१३ नम्बरको ट्रकमा बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रवार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक दैलेख घर भएका २५ वर्षीय सरोज रोकाया र मोटरसाइकलमा सवार काठमाडौं महानगरपालिका-११ बस्ने ३२ वर्षीय…

इलाममा सवारी दुर्घटना हुँदा ११ यात्रु घाइते

मङ्गलबारे । इलाममा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन् । इलाम नगरपालिका–१ मा पर्ने मेची राजमार्गको इलाम नेपालटार पुवाखोला सडक खण्डको मिलगोलाईमा दुर्घटना भएको बताइएको छ । सडकबाट करिब ३०० मिटर भन्दा तल खसेको […]

इलाममा सवारी दुर्घटना हुँदा ११ यात्रु घाइते

इलाममा सवारी दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन्। ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन्। इलाम नगरपालिका–१ मा पर्ने मेची...

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा शनिबार राति सवारी दुर्घटना हुँदा २ जना युवकको मृत्यु भएको छ।...

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर-१५ स्थित वन कार्यालयको ढाट नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।बिहीबार साँझ नारायणघाट बाट विरगंज तर्फ जादै गरेको ना ८ ख १२४८ नम्बरको बसमा विपरीत दिशाबाट आउदै गरेको बा ७८ प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर

सवारी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर। हेटौँडा उपमहानगरपालिका-९ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका-४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन्। पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगरमा ना३८प ९३५३ नम्बरको मोटरसाइकल र बा८च २९५३ नंको कार एकापसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले बताए। रासस

सवारी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–९ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन् । पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा ना३८प ९३५३ नंको मोटरसाइकल र बा८च २९५३ नंको कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]