काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ स्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बा ७६ प १३५ नम्बरको स्कुटर र वाग्मती प्रदेश ०२-०१९ प २४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा स्कुटर चालक शंखरापुर नगरपालिका-५ पालुवारी घर भएका ३५ वर्षीया बालकुमार कटुवालको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर…