भीमफेदीमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज  दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा  परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, दुई पुरुष र […]

सम्बन्धित सामग्री

भक्तपुरमा सवारी दुर्घटना हुँदा बालकको मृत्यु

१३ कात्तिक, भक्तपुर । सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरमा सवारी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६ च ८८५८ नम्बरको कार, बा ५५ प ९९२२ नम्बरको मोटरसाइकल र बा ४ ख ५७९६ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार दोलखा विगु गाउँपालिका–६ खोपाचाँगु घर भई हाल काठमाडौं […]

गोकर्णेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ स्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बा ७६ प १३५ नम्बरको स्कुटर र वाग्मती प्रदेश ०२-०१९ प २४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा स्कुटर चालक शंखरापुर नगरपालिका-५ पालुवारी घर भएका ३५ वर्षीया बालकुमार कटुवालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर…

चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारस्थित सडकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ना ६ ख ५९१३ नम्बरको ट्रकमा बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रवार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक दैलेख घर भएका २५ वर्षीय सरोज रोकाया र मोटरसाइकलमा सवार काठमाडौं महानगरपालिका-११ बस्ने ३२ वर्षीय…

रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ दश नम्बर चोकमा भएको सवारी दुर्घटनामा ५० वर्षीय तुलसी पाठकको  मृत्यु भएको हो ।लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु भएको जनाएको छ ।

विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडाैँ- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। चितवनमा बुधबार बिहान तथा धनकुटा र सप्तरीमा गएराति सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हाे। चितवनको इच्छाकामाना गाउँपालिका-४ पृथ्वी राजमार्गको धारापानीमा सवारी साधनको ठक्करबाट करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। मृतकको नाम, थर, ठेगाना खुलेको […]

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा शनिबार राति सवारी दुर्घटना हुँदा २ जना युवकको मृत्यु भएको छ।...

बुटवलमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

रूपन्देहीको बुटवलमा आज विहान सवारी  दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।  लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मोहन...

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर-१५ स्थित वन कार्यालयको ढाट नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।बिहीबार साँझ नारायणघाट बाट विरगंज तर्फ जादै गरेको ना ८ ख १२४८ नम्बरको बसमा विपरीत दिशाबाट आउदै गरेको बा ७८ प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर

सवारी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर। हेटौँडा उपमहानगरपालिका-९ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका-४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन्। पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगरमा ना३८प ९३५३ नम्बरको मोटरसाइकल र बा८च २९५३ नंको कार एकापसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले बताए। रासस

सवारी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–९ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन् । पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा ना३८प ९३५३ नंको मोटरसाइकल र बा८च २९५३ नंको कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]