बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र एट्लेटिको मड्रिड

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन्। स्टेडियो वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा युनाइटेड र घरेलु टोली एट्लेटिको १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको सातौं मिनेटमा जोआओ फिलिक्सको गोलमा अग्रता बनाएको एट्लेटिको पहिलो हाफमा…

सम्बन्धित सामग्री

एट्लेटिको मड्रिड मलोर्कासँग स्तब्ध

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड मलोर्कासँग १–० अन्तरले स्तब्ध भएको छ । ६८औं मिनेटमा भेडाड मुरिकीले पेनाल्टीमार्फत गरे गरेका थिए  । बाँकी समय एट्लेटिको खेलमा फर्कने प्रयास गरे पनि सफल भएन । जितसँगै मलोर्का ३१ खेलबाट २९ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि १७औं स्थानमा छ। एट्लेटिको ३१ खेलबाट ५७ अंक […]

म्यानचेष्टर युनाइटेडलाई हराउँदै एट्लेटिको मड्रिड क्वाटरफाइनलमा

२ चैत काठमाडौं । रेनान लोडीको गोलमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई दोस्रो लेगमा स्पष्ट अन्तरमा पराजित गरेपछि स्पानिस क्लब एट्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको अन्तिम १६ को दोस्रो लेगमा एट्लेटिकोले युनाइटेडलाई उसैको मैदानमा १-० ले पराजित गरर्दै समग्रमा २-१ ले नतिजा आफ्नो पक्षमा पारेको हो । ओल्ड ट्राफोर्डमा […]

एट्लेटिको मड्रिड ग्रानाडासँग पराजित

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड ग्रानाडासँग २–१ गोलले पराजित भएको छ । गएराती भएको खेलमा ग्रानाडालाई जिताउन डरविन मेचीस र जोर्गे मोलिनाले गोल गरे । एट्लेटिकाका लागि जाओ फेलिक्सले एक गोल गरे । जितसँगै ग्रानाडा १८ खेलबाट २२ अंकसहित १२ औँ स्थानमा उक्लिएको छ भने हार व्यहोरेको एट्लेटिको २९ अंकसहित पाचौँ स्थानमा छ […]

एट्लेटिको मड्रिड अन्तिम १६ मा

काठमाडौँ – स्पेनिस क्लब एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ। पोर्चुगिज क्लब एफसी पोर्टोलाई ३-१ गोल अन्तरले हराउँदै एट्लेटिको नकआउट चरणमा प्रवेश गरेको हो । समूह चरणको अन्तिम खेलमा ६७ औं मिनेटमा यान्निक कारास्कोले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडिमा समेटिएको थियो । त्यस्तै ७० औं मिनेटमा वेन्डेले रातो कार्ड पाएपछि […]

एट्लेटिको मड्रिड बन्यो ला लिगा च्याम्पियन

स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न अन्तिम चरणको खेलमा जित निकालेसँगै एट्लेटिको मड्रिड च्याम्पियन बनेको छ। जोस जोरिल्ला स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली भालाडोलिडमाथि १-२ को पुनरागमन जित निकाल्दै एट्लेटिको च्याम्पियन बनेको हो। खेलको १८ औं मिनेटमा ओस्कार प्लानोको गोलम अग्रता बनाएको भालाडोलिड पहिलो हाफमा एक गोलले अघि रहेको थियो।…

एट्लेटिको मड्रिड उपाधि नजिक

एजेन्सी। रियाल सोसिडाडलाई २–१ ले हराउँदै एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ। एट्लेटिको दोस्रो स्थानको बार्सिलोनालाई चार अंकले पछाडि पारेको छ। एट्लेटिकोले अब बाँकी दुबै खेल जिते २०१४ पछि उपाधि जित्नेछ।तेस्रो स्थानको रियालले आज ग्रानाडासँग अंक गुमाए एट्लेटिकोलाई एक खेल जितेमात्र पनि पुग्छ। एट्लेटिकोका यानिक कारास्को र एन्जेल कोरेराले तथा रियाल सोसिडाडका इगोर जुबेलडियाले गोल गरे।

उपाधि होडमा रहेको एट्लेटिको मड्रिड विजयी

काठमाडौं। स्पेनिस ला लिगाको उपाधि होडमा रहेको एट्लेटिको मड्रिड विजयी भएको छ। गएराति एट्लेटिको मड्रिडले एल्चीलाई १–० ले हराएको हो। एट्लेटिकोका लागि २३ औं मिनेटमा मार्कस लोरेन्टेले गरेको गोल नै निर्णायक बन्यो। एल्चीका चाभस डी ला तोरेले इन्जुरी समयमा पेनाल्टीमा गोल गर्न चुके। शीर्ष स्थानको एथ्लेटिकोको ३४ खेलबाट ७६ अंक भएको छ । दोस्रो स्थानको रियलको ७४ अंक छ।

शीर्षस्थानको एट्लेटिको मड्रिड पराजित, बार्सिलोनाले भिल्ला रियललाई हरायो

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर एट्लेटिको मड्रिड एथ्लेटिक बिल्बाओसँग पराजित भएको छ। सन मामेस स्टेडियममा सम्पन्न खेलमा एट्लेटिको मड्रिड घरेलु टोली बिल्बाओसँग २-१ गोलअन्तरले पराजित भएको हो। अलेजान्द्रो रेमिरोको गोलमा खेलको ८ औं मिनेटमै अग्रता बनाएको बिल्बाओ पहिलो हाफमा एक गोलले अघि रह्यो दोस्रो हाफमा एट्लेटिको…

अन्तिम समयमा सम्हालिन नसक्दा रियल मड्रिडसँग बराबरीमा रोकियो एट्लेटिको मड्रिड

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड र एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन्। स्टेडियो वान्डा मेट्रो पोलिटानोमा सम्पन्न खेलमा अन्तिम समयमा अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिड रियल मड्रिडसँग बराबरीमा रोकिएको हो। खेलको १५ औं मिनेटमै घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो। एट्लेटिकोका लागि लुइस स्वारेजले अग्रता दिलाउँदा पहिलो हाफमा…