स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न अन्तिम चरणको खेलमा जित निकालेसँगै एट्लेटिको मड्रिड च्याम्पियन बनेको छ। जोस जोरिल्ला स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली भालाडोलिडमाथि १-२ को पुनरागमन जित निकाल्दै एट्लेटिको च्याम्पियन बनेको हो।
खेलको १८ औं मिनेटमा ओस्कार प्लानोको गोलम अग्रता बनाएको भालाडोलिड पहिलो हाफमा एक गोलले अघि रहेको थियो।…