मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित

काठमाडौँ – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन्। उनलाई १ लाख नगदसहित नेपाल सरकार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको हो। कलाकार मदनकृष्ण कोरोना भाइरस संक्रमण पछि लामो उपचार गराएर अहिले घरमा नै आराम गरिरहेका छन्। कोरोना भाइरस संक्रमणले उनेको स्वास्थ्यमा जटिलता ल्याएको थियो।

सम्बन्धित सामग्री

१० जना सिनेकर्मीलाई सांस्कृतिक रुपान्तरण पुरस्कार

काठमाडौं । संविधान दिवसको अबसर पारे चलचित्र विकाश बोर्डले मगलबार विभिन्न १० सिनेकर्मी र एक सिनेमा सम्बन्धि संस्थालाई पुरस्कृत गरेको छ । सञ्चारमन्त्री रेखा शर्माले उनीहरुलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार –२०८०’ प्रदान गरिन् । यसरी पुरस्कृत हुनेहरुमा अग्रज हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ, अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशकहरु दयाराम दाहाल, मनोज पण्डित, मीनबहादुर भाम, कलाकार मुकुन्द किशोर […] The post १० जना सिनेकर्मीलाई सांस्कृतिक रुपान्तरण पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिल्मकर्मीलाई सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०

बोर्डले सामाजिक÷शासकीय रूपान्तरणमा योगदान पु¥याएवापत भन्दै कलाकारहरू मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, मुकुन्दकिशोर भट्टराई, रेखा थापा र दीपाश्री निरौला, पत्रकार विजयरत्न तुलाधर, लेखक तथा निर्देशक दयाराम दाहाल, मीनबहादुर भाम र मनोज पण्डित, निर्माता श्याम सापकोटा तथा चलचित्रकर्मी कल्याण कोष सञ्चालन समितिलाई सांस्कृतिक रूपान्तरण पुरस्कार २०८० बाट पुरस्कृत गरेको हो। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले […]

प्रधानमन्त्रीको कुर्सीमा बस्न पाउँदा पुरस्कार दिए जस्तै भयो: मदनकृष्ण श्रेष्ठ

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउँदा आफूलाई पुरस्कार दिए जस्तै भएको बताएका छन् । बिहिबार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साेही कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिका रुपमा बोलाइएकाे थियाे । […]

‘लाल समुन्द्रा बहुप्रतिभाशाली सांगीतिक सम्मान’ बाट महजोडी सम्मानित

महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य ‘लाल समुन्द्रा बहुप्रतिभाशाली सांगीतिक सम्मान तथा पुरस्कार’ बाट सम्मानित भएका छन् । सम्मानमा २५ हजार नगद समेत रहेको छ ।नेपाल सांगीतिक संघले विश्व संगीत दिवसको अवसर मंगलबार आयोजना गरेको कार्यक्रममा महलाई उक्त सम्मान सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले दिए ।कार्यक्रममा अमर स्रष्टा ‘शिवशंकर मानन्धर राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार’ बाट वरिष्ठ कला साधक मुरली धर, ‘अमर स्रष्टा पुष्प नेपाली राष्ट्रिय सांगीतिक युवा

श्रेष्ठलाई राष्ट्रिय र देशारलाई प्रादेशिक पुरस्कार : RajdhaniDaily.com -

RajdhaniDaily.com | काठमाडौं । सरकारले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘राष्ट्रिय तथा प्रादेशकि प्रतिभा पुरस्कार’ क्रमशः अग्रज अभिनेता मदनकृष्ण श्रेष्ठ र गायिका निशा देशारलाई -

मह जोडीलाई चैत्यदेवी सिंह पुरस्कार

काठमाडौं । अग्रह हास्याव्यंग्य कलाकार मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) पुरस्कृत भएका छन् । यी जोडीलाई काठमाडौंमा एक समारोहबीच यस वर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’बाट पुरस्कृत गरिएको छ । राजधानीमा एक साधारण कार्यक्रमबीच मह जोडीलाई यो वर्षको चैत्यदेवी सिंह पुरस्कार प्रदान गरिएको अभिनेत्री चैत्यदेवीले बताएकी छन् । कोरोना संक्रमणका कारण सामान्य कार्यक्रम गरेर नगद …

मह जोडीलाई चैत्यदेवी सिंह पुरस्कार हस्तान्तरण

यस बर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’ हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ । भुवन चैत्य बसुन्धरा फाउन्डेशनले हरेक बर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । काठमाण्डौमा सामान्य कार्यक्रमको आयोजना गर्दै मह जोडीलाई …

प्रधानमन्त्रीको कुर्सीमा बस्दा प्रधानमन्त्री बनेजस्तै भयो: मदनकृष्ण श्रेष्ठ

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्नु नै आफूलाई पुरस्कार सरह भएको बताउनुभएको छ।