फिल्मकर्मीलाई सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०

बोर्डले सामाजिक÷शासकीय रूपान्तरणमा योगदान पु¥याएवापत भन्दै कलाकारहरू मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, मुकुन्दकिशोर भट्टराई, रेखा थापा र दीपाश्री निरौला, पत्रकार विजयरत्न तुलाधर, लेखक तथा निर्देशक दयाराम दाहाल, मीनबहादुर भाम र मनोज पण्डित, निर्माता श्याम सापकोटा तथा चलचित्रकर्मी कल्याण कोष सञ्चालन समितिलाई सांस्कृतिक रूपान्तरण पुरस्कार २०८० बाट पुरस्कृत गरेको हो। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले […]

सम्बन्धित सामग्री

१० चलचित्रकर्मीलाई सांस्कृतिक रूपान्तरण पुरस्कार

चलचित्र विकास बोर्डले १० चलचित्रकर्मी र एक संस्थालाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान गरेको छ । संविधान दिवसको अवसर पारेर बोर्डले सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्‍याएको भन्दै प्रदान गरेको पुरस्कार ५० हजार रुपैयाँ राशिको छ ।