अर्घाखाँचीबाट दिल्लीसम्म नेपाल –भारत मैत्री बस सञ्चालनमा

काठमाडाैं । अर्घाखाँचीबाट भारतको नयाँ दिल्लीसम्म नेपाल –भारत मैत्री बस सञ्चालनमा आएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले सञ्चालन गरेको कामना बस सेवाको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको हो । सेवा सञ्चालनसंगै जिल्लाबाट दिल्ली जाने यात्रुका लागि कृष्णनगर र सुनौली गएर अन्य बस खोज्नु पर्ने झन्झटको अन्त्य भएको उहाँले बताउनुभयो । बस […]

सम्बन्धित सामग्री

अर्घाखाँची-दिल्ली बस सेवा सञ्चालन

अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधासम्पन्न नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामका लागि भारत जाने यात्रुहरु खुसी भएका छन् । दिल्ली जाँदा कृष्ण नगर गएर अन्य गाडी खोज्नुपर्ने झन्झट अन्त्य हुनाका साथै नगद तथा सामग्री जोगाउन नसकिने समस्याबाट मुक्त भएको र …

अर्घाखाँचीबाट दिल्लीसम्म बस सेवा सञ्चालन

काठमाडौँ,२१ कार्तिक । अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधासम्पन्न नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामका लागि भारत जाने यात्रुहरु खुसी भएका छन् । दिल्ली जाँदा कृष्ण नगर गएर अन्य गाडी खोज्नुपर्ने झन्झट अन्त्य हुनाका साथै नगद तथा सामग्री जोगाउन नसकिने समस्याबाट […]

अर्घाखाँचीबाट दिल्लीसम्म बस सेवा सञ्चालन

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म वातानुकूलित, सुविधा सम्पन्न नेपाल भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामको लागि भारत जाने यात्रुहरु खुसी भएका छन् । पश्चिम नेपाल बस व्यवसायी प्रालिद्वारा सञ्चालन हुन लागेको बसको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो । बस सेवाको सञ्चालन गर्दै प्रमुख श्रेष्ठले जिल्लाबाट दिल्लीमा पुग्ने यात्रुहरूका लागि सहजता भएको बताउनुभयो । बस सन्धिखर्क, गोरुसिंगे, नेपालगञ्ज, ...

अर्घाखाँचीबाट दिल्लीसम्म बस सेवा सञ्चालन

अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधासम्पन्न नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामका लागि भारत जाने यात्रुहरू खुसी भएका छन् । दिल्ली जाँदा कृष्ण नगर गएर अन्य गाडी खोज्नुपर्ने झन्झट अन्त्य हुनाका साथै नगद तथा सामग्री जोगाउन नसकिने समस्याबाट मुक्त भएको र सुविधासम्पन्न एसी बसमा यात्रा गर्न पाउँदा आफूहरू खुसी भएको यात्रुहरूको भनाइ छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले सञ्चालनमा ल्याएको

जनकपुरधाम–पटना बस पुनः सुरु

जनकपुरधाम – कोरोना भाइरस संक्रमणको कारण बन्द रहेको जनकपुरधाम–पटना बस सेवा पुनः सुरु भएको छ। नेपाल भारत मैत्री बस सेवाअन्तर्गतको बस सेवा करिब २० महिनापछि पुनः सुरु भएको हो। प्रदेश २ को राजधानी जनकपुरधामदेखि भारतको विहार राज्यको राजधानी पटनासम्म चल्ने नेपाल–भारत मैत्री बस सेवा सुरु भएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जानकारी […]

जनकपुरधाम-पटना बस सेवा शनिबार फेरि सुरु हुँदै

जनकपुरधाम : जनकपुरधामदेखि भारतीय राज्य बिहारको राजधानी पटनासम्म चल्ने नेपाल–भारत मैत्री बस सेवा फेरि सुरु हुने भएको छ। २० महिनासम्म स्थगित रहेको जनकपुरधाम–पटना बससेवा भोलि शनिबार पुनः सञ्चालन हुन लागेको हो।कोरोना महामारीका कारण गत वर्ष चैत ३ गते बन्द भएको नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालनमा ल्याउन लागिएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जानकारी दिए।चौधरीले एसी सुविधायुक्त बस प्रत्येक दिन जनकपुरधामबाट राति ८ बजे पटनाका लागि छुट्

कोरोना महामारीपछि रोकिएको नेपाल–भारत मैत्री बस सेवा पुनः सुचारू

नेपालगञ्ज । दुई वर्षदेखि रोकिएको नेपाल–भारत मैत्री बस सेवा आज (आइतवार)बाट पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीपछि रोकिएको बस सेवा कोरोना संक्रमण दर क्रमशः घट्दै गएकाले नेपालगञ्जबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ र हरिद्वारका लागि पुनः सुरु हुने भएको हो । भेरी यातायात प्रालिले नेपाली नम्बरको बस नेपालगञ्जबाट दिल्ली, लखनउ र हरिद्वारका […] The post कोरोना महामारीपछि रोकिएको नेपाल–भारत मैत्री बस सेवा पुनः सुचारू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

डेढ वर्षपछि खुल्यो नेपाल–भारत मैत्री बस

नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालन भएको छ । कोरोना संक्रमणको महामारी सुरु भएयता उक्त बस सेवा झन्डै डेढ वर्षदेखि बन्द थियो । भारतको उत्तर प्रदेश परिवहन निगमको बस दिल्लीबाट शुक्रबार बिहान यात्रुसहित महेन्द्रनगर आइपुगेको छ । यात्रु, चालक र सहचालक सबैलाई स्वास्थ्य जाँचको मापदण्ड पूरा गरेर भित्र्याइएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्मरराज पन्तले बताए ।

पुन: सञ्चालनमा आयो नेपाल–भारत मैत्री बस

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालन हुँदै आएको नेपाल–भारत मैत्री बस २० महिनापछि पुनः सञ्चालनमा आएको छ। कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका मैत्री बस शुक्रबारदेखि सञ्चालनमा आएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तले बताए। त्यस्तै, उत्तर प्रदेश परिवहन निगमको बस भारतको राजधानी जिल्लाबाट यात्रुसहित शुक्रबार बिहान महेन्द्रनगर पुगेको यातायात प्रालिले जनाएको छ। ‘सरकारले तोकेको […]

अयोध्याबाट फर्केपछि नेपाल–भारत मैत्री बस सेवा बन्द

महेन्द्रनगर । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो