पुन: सञ्चालनमा आयो नेपाल–भारत मैत्री बस

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालन हुँदै आएको नेपाल–भारत मैत्री बस २० महिनापछि पुनः सञ्चालनमा आएको छ। कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका मैत्री बस शुक्रबारदेखि सञ्चालनमा आएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तले बताए। त्यस्तै, उत्तर प्रदेश परिवहन निगमको बस भारतको राजधानी जिल्लाबाट यात्रुसहित शुक्रबार बिहान महेन्द्रनगर पुगेको यातायात प्रालिले जनाएको छ। ‘सरकारले तोकेको […]