एमाले महाधिवेशन उद्घाटनका लागि स्टेज तयार, दिनभर यस्तो देखियो नारायणी तिरको माहोल

चितवन : नेकपा एमालेको १० औं महाधिवेशनका चितवनको नारायणगढस्थित नारायणी तिरमा हुँदैछ। शुक्रवार दिउँसो १२ बजे महाधिवेशन उद्घाटन हुँदैछ। महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि भीम रावलसम्म चितवन आइपुगिसकेका छन्। देशभरका कार्यकर्ता पनि चितवनको सौराह र नारायणगढलगायत विभिन्न स्थानमा आउने क्रम जारी छ। नेता कार्यकर्ता चितवन आइपुग्दै गर्दा उद्घाटन…

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : बन्दसत्र सुरुअघिको चहलपहल (फोटोफिचर)

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अहिले केहीबेरमा बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए पनि ११ बज्दासम्म बन्द […]

एमाले महाधिवेशन : पुलमा देखियो यस्तो भिड [तस्वीरहरू]

नेपाल कम्युनिष्ट पार्टी (नेकपा–एमाले)को दसौँ महाधिवेशन भाग लिन विभिन्न स्थानबाट आएका नेताकार्यकर्ताहरुको नारायणी नदीमाथिको पुलमा देखिएको भिड । तस्वीर : भरत केसी, रासस

एमाले महाधिवेशन : स्वयंसेवकले उठाए नारायणी नदी किनारको फोहोर [तस्वीर/भिडियो]

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरू भएको छ ।  महाधिवेशनको उद्घाटन शत्र नारायणी नदी किनारमा भएको थियो ।  समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूले सम्बोधन गरेका थिए । उद्घाटन शत्र सकिएपछि नारायणी नदी किनारमा फालिएका पानीका बोतल, प्लाष्टिकहरूले कुरुप देखिएको थियो । अहिले स्वयंसेवकले भने ती फोहोरहरू सफा गरिरहेका छन् ।

एमाले महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा शुरू भएको छ । महाधिवेशनको उद्घाटन समारोह नारायणी नदी किनारमा भइरहेको छ । समारोहमा सहभागी हुन देशभरबाट एमाले नेता/कार्यकर्ता चितवन पुगेका छन् । एमाले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि चितवन पुगेका छन् । हेर्नुस्, एमाले महाधिवेशन उद्घाटन समारोह :

नारायणी तीरका ७० ‘स्ट्रिट क्याफे’ बन्द गरेर महाधिवेशनमा सहभागी हुन एमालेको उर्दी

काठमाडौं: नेकपा (एमाले) को १०औँ महाधिवेशनका लागि चितवनको नारायणी नदी किनारमा स्टेज बनाइएको छ। नदीका दुबैतर्फबाट महाधिवेशनलाई अवलोकन गर्न सकिने गरी व्यवस्था मिलाइएको एमाले महाधिवेशन मुल व्यवस्थापन समितले जनाएको छ। ५ लाख कार्यकर्तालाई नारायणी किनारमा उतारेर राष्ट्रिय महाधिवेशनको उद्घाटन हुने एमालेको दाबी छ। महाधिवेशनमा प्रधानमान्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर…

एमाले महाधिवेशन स्थलका २० तस्बिर

चितवन– नेकपा एमालेको १० औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशन स्थल चितवनको नारायणी नदी किनारमा सबै तयारी सकिएको एमाले सचिव योगश भट्टराईले जानकारी दिएका छन्। भट्टराईले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर करिब ९७ प्रतिशत काम सकिएको बताए। यसैबीच भोलिदेखि सुरु हुने महाधिवेशनमा सहभागी हुन देशभरबाट एमाले नेता तथा कार्यकर्ताहरु चितवन पुग्नेक्रम जारी छ। […]

यस्तो हुनेछ एमाले महाधिवेशन मञ्च

–नारायण अधिकारीनेकपा (एमाले) को आसन्न १० औँ महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरुवात भएको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा नक्साङ्कन गरिएको छ । एकसय अतिथि रहने गरि आकर्षक मञ्च निर्माण गरिने जनाइएको छ ।  उनले भने, “१६ फिट अग्लो मञ्च निर्माण गर्दै छौं ।” निर्माण गर्न लागिएको मञ्च चार खण्डमा हुनेछ । माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य ,दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम,

एमाले महाधिवेशन नारायणी किनारमा, सौराहामा बन्द सत्र

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको जानकारी दिइन । यसका लागि स्थानको […] The post एमाले महाधिवेशन नारायणी किनारमा, सौराहामा बन्द सत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको जानकारी दिइन् । यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनले बताइन् । उनले भनिन्, “महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाउँदै छौँ ।