साबा महिला बास्केटबल : श्रीलंका विजेता, नेपाल दोस्रो

श्रीलंकाले साबा महिला बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ । मालेमा बुधबार राति माल्दिभ्सलाई हराएर श्रीलंकाले उपाधि जितेको हो । श्रीलंकाले उपाधि जित्दा नेपाल च्याम्पियनसिपमा फेरि उपविजेता बनेको हो । माल्दिभ्समा सम्पन्न प्रतियोगितामा श्रीलंकाले माल्दिभ्सलाई ७२–५९ ले हराएर च्याम्पियन बन्यो ।माल्दिभ्सलाई हराएसँगै शीर्ष स्थानमा रहेर श्रीलंका च्याम्पियन बनेको हो । योसँगै नेपाल दोस्रो पटक उप विजेता बनेको हो । अघिल्लो संस्करण समेत श्रीलंकाले उपाधि जितेको थियो भने नेपाल उपविजेता बनेको थियो । प

सम्बन्धित सामग्री

रजत पदक विजेता बास्केबटल टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा सम्पन्न साबा महिला बास्केटबल च्याम्पिनयसिपको रजत पदक विजेता राष्ट्रिय महिला बास्केबल टोली गए राती स्वदेश फर्केको छ । टोली असोज ७ गते माल्दिभ्स गएको थियो । साबा च्याम्पिनसिपमा श्रीलंका विजेता बन्दा नेपाल दोस्रो आयोजक माल्दिभ्स तेस्रो र भुटान तालिकाको पुछारमा रहेको थियो । तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं […]

रजत पदक विजेता बास्केटबल टोली भोली स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– साबा महिला बास्केटबल च्याम्पिनयसिपको रजत पदक विजेता नेपाली टोली शनिबार राती स्वदेश आइपुग्ने भएको छ । माल्दिभ्समा बिहीबार सम्पन्न साबा च्याम्पिनसिपमा श्रीलंका विजेता बन्दा नेपाल दोस्रो आयोजक माल्दिभ्स तेस्रो र भुटान तालिकाको पुछारमा रहेको थियो । तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि महिला टोली पहिलो […]

साबा च्याम्पियनसिप : श्रीलंका च्याम्पियन, नेपाल उपविजेता

काठमाडौँ- साबिकको विजेता श्रीलंका घरेलु टोली माल्दिभ्समाथि ७५–५९ को जित निकाल्दै साबा महिला बास्केटबल च्याम्पियनसिपको विजेता बनेको छ ।  नेपाल भने उपविजेता भएको छ ।  प्रतियोगितमा नेपाल, माल्दिभ्स, भुटान र श्रीलंकागरि चार टोली सहभागी थिए । राउन्ड रोबिन पद्दतीपछि शीर्ष स्थानमा रहेको श्रीलंका च्याम्पियन बन्यो ...

साबा च्याम्पियनसिप : श्रीलंका च्याम्पियन, नेपाल उपविजेता

काठमाडौँ- साबिकको विजेता श्रीलंका घरेलु टोली माल्दिभ्समाथि ७५–५९ को जित निकाल्दै साबा महिला बास्केटबल च्याम्पियनसिपको विजेता बनेको छ ।  नेपाल भने उपविजेता भएको छ ।  प्रतियोगितमा नेपाल, माल्दिभ्स, भुटान र श्रीलंकागरि चार टोली सहभागी थिए । राउन्ड रोबिन पद्दतीपछि शीर्ष स्थानमा रहेको श्रीलंका च्याम्पियन बन्यो ...

साबा बास्केटबलमा नेपाल दोस्रो

काठमाडौं : साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ।मालेमा गएराति  घरेलु टिम माल्दिभ्सलाई हराएर श्रीलंकाले उपाधि जितेपछि नेपाल फेरि उपविजेता बनेको हो।बुधबार नै भुटानलाई हराएर नेपालले उपाधि होड कायम राखेको थियो। तर, श्रीलंकाले माल्दिभ्सलाई ७२–५९ ले हराएर च्याम्पियन बन्यो।माल्दिभ्सलाई हराएसँगै शीर्ष स्थानमा रहेर श्रीलंका च्याम्पियन बनेको हो। अघिल्लो संस्करण समेत श्रीलंकाले उपाधि जितेको थियो भने नेपाल उपविजेता बनेको थियो।प्रतियोगिताको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग ५

साबा महिला बास्केटबलमा नेपाल उपविजेता

काठमाण्डाै - साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । माल्दिभ्ससँग भएको पहिलो खेलमा हार बेहोरेको नेपालले पछिल्ला दुई खेलमा भुटान र श्रीलंकालाई हराएको थियो । तर च्याम्पियनसिपको राउन्ड रोविन अन्तर्गत अन्तिम खेलमा हिजो माल्दिभ्सलाई ७२–५९ ले हराउँदै श्रीलंका च्याम्पियन बन्यो । यसअघि सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणमा पनि श्रीलंका विजेता बन्दा नेपाल दोस्रो भएको थियो । प्रतियोगितामा नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान सहभागी थिए ।

साबा महिला बास्केटबलमा नेपाल फेरि दोस्रो

काठमाडौं (हाम्रो खेलकुद)– साबा महिला बास्केटबल च्याम्पिनयसिपमा नेपाल फेरि पनि उपविजेतामा सिमित भएको छ । माल्दिभ्सविरुद्धको पहिलो खेलमा हार बेहोरेको नेपालले पछिल्ला दुई खेल जित्दै उपाधि जित्ने सम्भावनालाई जीवित राखेको थियो । तर च्याम्पियनसिपको राउन्ड रोविन अन्तर्गत अन्तिम खेलमा बुधबार माल्दिभ्सलाई ७२-५९ ले हराउँदै श्रीलंका च्याम्पियन बन्दा नेपाल दोस्रो स्थानमा सिमित रहेन पुग्यो । सन् […]

साबा महिला च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्ने

११ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंका बीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल घरेलु टोली माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । श्रीलंकाले भने भुटानलाई ९८–३३ ले सहजै हराएको थियो । भारतले अन्तिम समयमा […]

साबा महिला बास्केटबल : नेपालले आज घरेलु टिम माल्दिभ्ससँग खेल्ने

९ असोज, काठमाडौं । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल घरेलु टिम माल्दिभ्ससँग खेल्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार राति सवा ८ बजे हुनेछ । सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाली टिम प्रतियोगितामा राम्रो नतिजा निकाल्ने योजनामा हुनेछ । ४ टिम सम्मिलित च्याम्पियनसिपमा नेपालले दोस्रो खेल श्रीलंका र तेस्रो तथा अन्तिम खेल […]