रोल्पामा बर्षमान फराकिलो मतान्तरले अगाडी

प्रतिनिधि सभा तर्फ ४२ हजार १ सय ५५ मतगणना भएकोमा माओवादीका बर्षमान पुनले २८ हजार ७ सय ९० मत ल्याएका छन् भने एमालेका पुर्ण बुढाले १० हजार ६ सय ८७ मत ल्याएका छन्।...

सम्बन्धित सामग्री

रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन फराकिलो अन्तरले विजयी

काठमाण्डाै – रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन फराकिलो अन्तरले विजयी हुनुभएको छ । पुन ४१ हजार ७ सय १४ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत प्राप्त गर्नुभयो ।

रोल्पामा प्रदेशसभाबाट माओवादीका महरा विजयी

रुपन्देही । नेकपा माओवादीबाट मुख्यमन्त्रीको प्रचार गरिएको नेता जोखबहादुर महरा रोल्पाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । लामो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव भएर काम गरेका महरालाई प्रचण्डले मुख्यमन्त्री बनाउने गरी प्रदेश सभामा पठाएको माओवादी नेताहरुले नै चुनावअघि बताएका थिए । महराले एमालेका कमलबहादुर बुढाथोकीलाई फराकिलो मतान्तरले […]

फराकिलो मतान्तर बनाउँदै वर्षमान

प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मतान्तर फराकिलो पार्दै लगेका छन् ।  १७ हजार दुई सय मत गणना गर्दा पुनले १० हजार ४३८ मत...

रोल्पामा वर्षमान पुन फराकिलो मतान्तरसहित अगाडि

रोल्पा  – प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मतान्तर फराकिलो पार्दै लगेका छन् । १७ हजार २ सय मत गणना गर्दा पुनले १० हजार ४ सय ३८ मत ल्याएका छन् । एमालेका पूर्णबहादुर बुढामगरले ४ हजार ३ सय ८ मतसहित पुनलाई पछ्याइरहेका छन् । उनीहरुबीचको मतान्तर ६ हजार […]

रोल्पामा वर्षमानलाई फराकिलो अग्रता

माओवादी केन्द्रका वर्षमान पुनले ४५५७ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेको एमाले दोब्बर बढी मतले पछाडि छ ।

वर्षमान पुनको फराकिलो अन्तर, एमालेका पूर्ण बुढामगर १६४४ मतले पछि

काठमाडौं, ५ मंसिर । रोल्पामा नेकपा (माओवादी केन्द्र) का उमेदवार वर्षमान पुन ‘अनन्त’ ले फराकिलो अग्रता लिएका छन् । उनले २२०८ मत ल्याएर अग्रता फराकिलो बनाएका छन् । उनलाई एमालेका पूर्ण बुढामगरले ५६४ मत ल्याएर पछ्याएका छन् । यो क्षेत्रमा ०७४ मा पनि पुन नै विजयी भएका थिए ।

रोल्पा ‘ख’मा माओवादीका बागीको फराकिलो अग्रता

काठमाडौँ – रोल्पा ‘ख’ मा माओवादी केन्द्रका बागी उम्मेदवारले दीपेन्द्र पुन (सिजल) ले फराकिलो अग्रता कायम गरेका छन्। माओवादीको प्रभाव रहेको रोल्पामा सो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियो। कांग्रेसले पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनलाई उक्त क्षेत्रमा उम्मेदवार बनाएको छ। त्यहाँ दीपेन्द्रले ८ सय १ मतसहित अग्रता लिएका छन् भने एमाले उम्मेदवार ३ सय […]

रोल्पामा फराकिलो मतान्तरले वर्षमान पुनको अग्रता

रोल्पामा १ हजार ६१२ मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले १ हजार १५५ मत पाएका छन् । दोश्रोमा एमाले उम्मेदवारले २१७ मत पाएका छन् । तेस्रोमा राप्रपाले ८५ मत पाएको छ । १४२ मत बदर भएको छ । यता प्रदेश सभा क मा १२३८ मत गणना हुँदा माओवादीका उम्मेदवारले ६४४ मत पाएका छन् भने एमालेका उम्मेदवारले २५० मत पाएका छन् । राप्रपाका उम्मेदवारले ११० मत पाएका छन् । २११ मत बदर भएको छ ।