रोल्पा ‘ख’मा माओवादीका बागीको फराकिलो अग्रता

काठमाडौँ – रोल्पा ‘ख’ मा माओवादी केन्द्रका बागी उम्मेदवारले दीपेन्द्र पुन (सिजल) ले फराकिलो अग्रता कायम गरेका छन्। माओवादीको प्रभाव रहेको रोल्पामा सो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियो। कांग्रेसले पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनलाई उक्त क्षेत्रमा उम्मेदवार बनाएको छ। त्यहाँ दीपेन्द्रले ८ सय १ मतसहित अग्रता लिएका छन् भने एमाले उम्मेदवार ३ सय […]