१३५ मेगावाट मनाङ-मस्र्याङ्दी जलविद्युत आयोजना निर्माण सुरु

हिमाली जिल्ला मनाङअन्तर्गत मस्र्याङ्दी नदीमा १ सय ३५ मेगावाटको मनाङ–मस्र्याङ्दी जलविद्युत आयोजना निर्माण कार्य सुरु भएको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्माण हुन नसकेको सो जलविद्युत आयोजना आइतबार औपचारिक कार्यक्रम गरी निर्माण कार्य सुरु भएको हो । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरी जलविद्युत आयोजनाको […]