कोपा अमेरिकामा दुई खेल: अर्जेन्टिनालाई पाराग्वेको चुनौती

कोपा अमेरिका अन्तर्गत भोलि बिहान दुई खेल हुँदैछन्। समूह 'ए' अन्तर्गतको भोलि बिहानको पहिलो खेलमा चिली र उरुग्वे भिड्ने छन्। ब्राजिलको कुइअबास्थित एरेना प्यान्टनलमा बिहान पौने तीन बजे हुने खेलमा कोपा अमेरिकाको सर्वाधिक सफल टिम उरुग्वेले चिलीको सामना गर्ने। आफ्नो पहलो खेलमा अर्जेन्टिनासँग पराजय ब्यहोरेको उरुग्वे दोस्रो खेलमा पहिलो जितको…

सम्बन्धित सामग्री

कोपा अमेरिकामा कोलम्बिया तेस्रो

एजेन्सी। लुइस डियाजको दुई गोलप्रेरित कोलम्बियाले आज बिहान पेरूलाई ३–२ ले रहउँदै कोपा अमेरिकामा तेस्रो स्थान हासिल गरेको छ। योशिमार युटनको गोलबाट पेरूले ४५औं मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। कोलम्बियाका जुवान कोर्डार्डोले ४९ तथा डियाजले ६६ र इन्जुरी समयमा गोल गरे। पेरूका जियानलुका लापाडुलाले ८२औं मिनेटमा गोल गरे। सेमिफाइनलमा कोलम्बिया अर्जेन्टिनासँग र पेरू ब्राजिलसँग हारेको थियो।

कोपा अमेरिकामा पेरूलाई हराउँदै कोलम्बिया तेस्रो

ब्राजिलमा जारी कोपा अमेरिकामा तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बियाले जित हात पारेको छ । शनिबार बिहान भएको खेलमा पेरूलाई ३–२ गोलले हराउँदै कोलम्बिया तेस्रो भएको हो।

कोपा अमेरिकामा दुई खेल: अर्जेन्टिनालाई बोलिभियाको चुनौती

कोपा अमेरिकामा भोलि बिहान समूह चरणका अन्तिम दुई खेल हुँदैछन्। समूह 'ए' का अन्तिम दुई खेलमा भोलि बिहान पौने ६ बजे पाराग्वे र उरुग्वे भिड्नेछन् तथाअर्जेन्टिना र बोलिभिया भिड्नेछन्। ब्राजिलको रियो दी जेनेरियोस्थित ओलम्पिक स्टेडियममा हुने खेलमा पाराग्वे र उरुग्वे आमने सामने हुनेछन्। ६ अंक जोडेको पाराग्वे शीर्ष स्थानमा उक्लिने…

कोपा अमेरिकामा अर्जेन्टिना क्वाटरफाइनलमा

कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले लगातार दोस्रो खेल जितेको छ । यस जीतसँगै समूह एको शीर्ष स्थानमा उक्लिएको अर्जेन्टिनाले अन्तिम खेलअघि नै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । समूह एको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले हराएको हो । अर्जेन्टिनाबाट अलेस्यान्द्रो गोमेजले निर्णायक गोल गरे । खेलको १० औं मिनेटमा एन्जेल डि मारियाको पासमा उनल गोल गरेका हुन् । खेलमा धेरै अवसर सिर्जना गरेपनि लियोनल मेसी र सर्जियो अग्वुइरो गोल गर्नबाट चुके । प्रतियोगिताअन्तर्गत मंगलबार समूह

कोपा अमेरिकाः इक्वेडरसँग भेनेजुएलाको बराबरी

रोनाल्ड हर्नान्डेजले इन्जुरी समयमा गोल गरेपछि भेनेजुएलाले सोमबार कोपा अमेरिकामा इक्वेडरसँग २–२ गोलको बराबरी गर्दै एक अंक निकाल्न सफल भएको छ।...

कोपा अमेरिकामा अर्जेन्टिनाको पहिलो जीत

एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गर्दै पहिलो जीत हात पारेको छ। स्ताडियो नासिओनल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिनाका रिकार्डो रोड्रिगेजले १३ औ मिनेटमा निर्णायक गोल गरेका हुन्। रोड्रिगेजले कप्तान लिओनल मेसीको पासमा गोल गरेका हुन्। अर्जेन्टिनाले यसअघिको पहिलो खेलमा चिलीसँग १-१ को बराबरी खेलेको थियो।

कोपा अमेरिकामा चिलीको पहिलो जीत

एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत शनिबार बिहान भएको खेलमा चिलीले बोलिभीयालाई १-० ले पराजित गर्दै पहिलो जीत हात पारेको छ। एरिना पन्तानल रंगशालामा सम्पन्न खेलमा चिलीका बेन ब्रेरेटोनले खेलको १० औ मिनेटमा निर्णायक गोल गरेका हुन्। चिलीले यसअघिको पहिलो खेलमा अर्जेन्टिनासँग १-१ को बराबरी खेलेको थियो भने बोलिभीया पराग्वेसँग ३-१ ले पराजित भएको थियो।

कोपा अमेरिकामा पाराग्वेको विजयी सुरुआत

१ असार, काठमाडौं । पाराग्वेले ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ । मंगलबार बिहान सम्पन्न समूह ए को खेलमा पाराग्वेले १० खेलाडी समेटिएको बोलिभियालाई ३-१ ले पराजित गरेको हो । पाराग्वेले एक गोलले पछि परेको अवस्थामा एक खेल कम भएको बोलिया विरुद्ध पुनरागमन गरेको हो । खेलको १०औं मिनेटमै एर्विन साभेद्रले […]

तब न मेस्सी ! कोपा अमेरिकामा फ्रीकिकबाट गरे सुन्दर गोल (भिडियो)

लियोनल मेस्सीले कोपा अमेरिकामा सोमवार भएको खेलमा चिलीविरुद्ध फ्रीकिकमा निकै सुन्दर गोल गरेका छन् ।  गोल गरेपछि उनले अर्जेन्टिनाका महानतम फूटबल खेलाडी डिएगो म्याराडोनालाई सम्मान गर्ने हिसाबमा सेलिब्रेट गरे ।  यस फ्रीकिकसँगै मेस्सीले क्रिस्टियानो रोनाल्डोको कीर्तिमान पनि भंग गरेका छन् ।  सन् २०१८ को जुन महिनापछि पहिलोपटक मेस्सीले अर्जेन्टिनाका लागि पेनाल्टीबाहेक अन्य तरिकाले गोल गरेका हुन् । उनले हानेको कर्लिङ फ्रीकिकलाई चिलीका गोलकीपर क्लाउडियो ब्राभोले रोक्नै सकेनन् ।  गोल गरेपछि मेस्सीले म्या...