जसपा बैठक : १२ एजेण्डामा छलफल

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले १२ वटा एजेण्डामा छलफल सुरु गरेको छ । पार्टीको कार्यकारिणी समितिको शुक्रबारदेखि सुरु बैठकका लागि विभिन्न १२ वटा एजेण्डा पेश भएको पार्टीका कार्यालय सचिव प्रकाश अधिकारीले बताए । उनका अनुसार बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी, समसामयिक राजनीतिक अवस्था, कार्यकारिणीलाई पूर्णता, केन्द्रीय समितिको कार्यविभाजन, नेतृत्व प्रणाली, विधान अधिवेशन, सुज अभियान, सरकारमा सहभागी मन्त्रीहरुको कार्य समिति, केन्द्रीय समिति र संघीय परिषद्को बैठकलगायतको एजेण्डा तय गरेर छलफल सु

सम्बन्धित सामग्री

महाधिवेशन तयारीबारे छलफल गर्न जसपा बैठक बस्दै

काठमाडौँ- पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायत मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज हुँदैछ । पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बोलाइएको बैठकमा महाधिवेशनलाई सफल बनाउन नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायत विषयम...

महाधिवेशन तयारीबारे छलफल गर्न जसपा बैठक बस्दै

काठमाडौँ- पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायत मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज हुँदैछ । पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बोलाइएको बैठकमा महाधिवेशनलाई सफल बनाउन नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायत विषयम...

जसपा बैठक : स्थानीय तहको उम्मेदवारको मापदण्ड तोकियो

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले स्थानीय तहको निर्वाचन तयारीमा जुटेको छ । जसपाले निर्वाचनमा उम्मेदवार बन्न मापदण्ड’bout छलफल थालेको छ । आइतबारदेखि काठमाडौंमा सुरु भएको जसपा केन्द्रीय समितिको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी तथा उम्मेदवारको मापदण्ड’bout छलफल सुरु भएको हो । बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका मस्यौदा पेस भएको छ । सो […] The post जसपा बैठक : स्थानीय तहको उम्मेदवारको मापदण्ड तोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

जसपा बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारी समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १२ बजेबाट पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकमा एमसीसीबारे निर्णायक छलफल हुने । कार्यकारी सदस्य मनिष सुमनकाअनुसार आज बस्ने बैठकमा एमसीसीबारे छलफल हुनेछ । पार्टीले छलफलपछि आधिकारिक धारणा सार्वजनिक गर्ने सुमनले बाह्रखरीलाई जानकारी...

जसपा बैठक : विवादका सबै विषयमा छलफल गर्न अध्यक्ष यादव तयार

१३ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक लम्बिने भएको छ । शुक्रबार ललितपुरको ग्वार्कोस्थित इन्द्रेणी गार्डेनमा सुरु भएको बैठकले छलफलका लागि १२ वटा एजेन्डा तय गरेको छ । बैठकमा अध्यक्ष यादवले ४ वटा एजेन्डा प्रस्तुत गरेका थिए । कार्यकारिणी सदस्यले थप ८ वटा एजेन्डा थप गर्न माग गरेपछि अध्यक्ष यादव […]

सरकारमा सहभागिताबारे छलफल गर्न जसपा बैठक

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक शुरू भएको छ ।  काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा जारी बैठक आज सम्पन्न हुनेछ ।  बैठक सोमवारदेखि शुरू भएको थियो ।  निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आह्वान गरिएको प्रथम बैठकमा ८० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यहरू सहभागी भएको जसपाले जनाएको छ ।  बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्ने  जसपाका एक नेताले जानकारी दिए ।  आजको बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभि...

सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन जसपा बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठक सुरु भएको छ। निर्वाचन आयोगले पार्टीको आधिकारिता दिएको भोलिपल्ट ललितपुरको बालकुमारीमा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा जारी बैठकमा ३४ जना कार्यकारिणी सदस्य सहभागी रहेको मोहम्मद इस्तियाक राईले बताए। महन्थ ठाकुर पक्ष भने बैठकमा सहभागी छैन। बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागितालगायतका विषयमा छलफल भइरहेको छ।

अचानक किन स्थगित भयो जसपा बैठक ? महन्थ र उपेन्द्र पक्षको कुरा बाझियो

सत्ता समीकरणमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा)को बहुप्रतिक्षित केन्द्रीय कार्यकारिणी समिति बैठक अन्तिम समयमा आएर स्थगित भयो । संगठन समायोजन, समसामयिक राजनीतिक अवस्था र विविध गरी तीन एजेन्डामा छलफल गर्नका लागि बिहीवार बोलाइएको कार्यकारिणी समिति बैठक अन्तिम समयमा स्थगित गरिएको हो । ५३ जना सदस्य रहेको कार्यकारिणी समितिको बैठकमा सहभागिताका लागि प्रायजसो काठमाडौं आइसकेको अवस्थामा अचानक स्थगित गरिएको विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।  जसपाका केन्द्रीय कमिटीका अध्यक्ष उपेन्द्र यादवले एकतर्फी रूपमा पार्ट...

जसपा बैठक बस्दै : विधान अधिवेशनबारे छलफल हुने

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधवार बिहान ११ बजेदेखि बस्दै छ ।