जसपा बैठक : एमसिसीबारे शनिबार छलफल, भट्टराई पक्षको दबाबपछि नेतृत्व प्रणालीको एजेण्डा थप

जनता समाजवादी पार्टी (जसपा) ले अमेरिकी सहयोग परियोजना एमसिसीबारे शनिबारसम्म आफ्नो आधिकारिक धारणा बनाउने भएको छ । एमसिसी लगायत समसामयिक राजनीतिको सम्बन्धमा छलफल गर्न जसपाले बोलाएको केन्द्रीय कार्यकारिणी बैठकमा शुक्रबार नेताहरुलाई...

सम्बन्धित सामग्री

अन्योलमा जसपा बैठक, तीन शीर्ष नेता पनि छलफलमा बसेनन्

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक अनिश्चित भएको छ  । फागुन १३ गतेदेखि सुरु भएको बैठक दुई दिनसम्म बस्दा कुनै सहमति नभएपछि तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको थियो तर अहिलेसम्म ती शीर्ष नेताको पनि बैठक बस्न सकेको छैन ।कार्यकारिणी समितिको बैठकमा १२ वटा एजेण्डा प्रस्तुत भएको थियो । तर कुनैमा सहमति हुन नसकेपछि जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई सहमतिका खाका बनाउने जिम्मेवारी दिएको थियो । तर आज शीर्ष नेताको बैठक बस्न