जसपा बैठक : विवादका सबै विषयमा छलफल गर्न अध्यक्ष यादव तयार

१३ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक लम्बिने भएको छ । शुक्रबार ललितपुरको ग्वार्कोस्थित इन्द्रेणी गार्डेनमा सुरु भएको बैठकले छलफलका लागि १२ वटा एजेन्डा तय गरेको छ । बैठकमा अध्यक्ष यादवले ४ वटा एजेन्डा प्रस्तुत गरेका थिए । कार्यकारिणी सदस्यले थप ८ वटा एजेन्डा थप गर्न माग गरेपछि अध्यक्ष यादव […]

सम्बन्धित सामग्री

योगी आदित्यनाथविरुद्ध यूपीमा अरविन्द र अखिलेशको चुनावी तालमेल

भारतको ठूलो प्रदेश उत्तर प्रदेशमा आगामी वर्ष हुने चुनावमा अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी (जसपा) र अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) बीच चुनावी तालमेल गर्न छलफल अगाडि बढेको छ । उत्तर प्रदेश (यूपी) को सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध विपक्षी दलहरू एकजुट हुने रणनीतिअनुसार अखिलेश र अरविन्द एकठाउँमा आउन लागेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार चुनावी तालमेलका विषयमा छलफल गर्न सपा अध्यक्ष यादव र आप नेता तथा सांसद संजय सिंहबीच लखनउमा भेटवार्ता भएको छ । ...

एमसीसी राष्ट्रिय सहमतिका आधारमा मुलुकको हित अनुकूल अघि बढाउनुपर्छ : अध्यक्ष यादव

काठमाडौँ– जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले छिटै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले गठबन्धनदलबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भइरहेको जनाउँदै छिटै विस्तार हुने बताएका हुन् । यादवले गठबन्धनबीच मन्त्रालयको भागबण्डा नै मिलाउन बाँकी रहेको जानकारी दिए । उनले एमसीसीलाई राष्ट्रिय सहमतिका आधारमा मुलुकको हित अनुकूल अघि […]

बालुवाटारमा गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । गठबन्धनको बैठक अहिले केही बेरपछि बस्ने बताइएको छ । जसपाभित्रको आन्तरिक विवाद निर्वाचन आयोगबाट निरूपण गर्दै अध्यक्ष यादव नेतृत्वले आधिकारिकता पाएसँगै गठबन्धन बैठक बस्न लागेको छ । मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल हुने छ । सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री […]

जसपा अध्यक्ष यादव र स्विट्जरल्याण्ड राजदूत क्यापेलरबीच भेटवार्ता

न्युज अफ नेपाल ,काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वॉन क्यापेलरबीच भेटवार्ता भएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवसँग पार्टी केन्द्रीय कार्यालय वालकुमारीमा बुधबार दिउँसो दुई पक्षबीच भेटघाट भएकाे हाे  । भेटवार्तामा राजनीतिको पछिल्लो अवस्था लगायत नेपालको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

उपेन्द्र यादव र राजदूत केपलरबीच भेटघाट

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्वीटजरल्यान्डकी राजदूत एलिजाबेथ भेन केपलरबीच भेटघाट भएको छ । अध्यक्ष यादव र राजदूत केपलरबीच आज बालकुमारीस्थित पार्टी कार्यालयमा भेटघाट भएको हो ।यादव र केपलरबीचको भेटमा देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको अध्यक्ष यादवका नीजि सचिवालयले...