झापा फुटबल क्लब ‘बी’ डिभिजनमा बढुवा

काठमाडौं । विरगंज युथ क्लबलाई ५–० गोलको नतिजामा पराजित गर्दै झापा फुटबल क्लब ‘बी’ डिभिजनमा बढुवा भएको छ । सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गगत सोमबार सातदाबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा विरगंजलाई पराजित गर्दै झापा एक खेल अगावै ‘बी’ डिभिजनमा बढुवा भएको हो । झापालाई जित दिलाउन पुजन राईले ह्याट्रिकसहित ४ गोल गरे भने सन्तोष […]

सम्बन्धित सामग्री

नेपाल सुपर लिग फुटबल : झापा र वीरगञ्जले गोलरहित बराबरी खेले

नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको झापा फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटबल क्लबबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीले जित हात पार्न नसक्दा खेल बराबरीमा सकिएको हो । यस खेलसँगै वीरगञ्जको ४ खेलमा २ अङ्क भएको छ । समान खेल खेलको …

झापा सी डिभिजन लिग च्याम्पियन

लिगको अन्तिम खेलमा स्वयम्भू फुटबललाई ४–२ ले हराउँदै झापा फुटबल क्लब सी डिभिजन च्याम्पियन बन्यो । च्याम्पियन बन्न झापाले लिगमा १३ खेलबाट सर्वाधिक ३४ अंक बटुल्यो ।  साँगासँग गोलरहित बराबरीमा रोकिँदा आरसी ३२...

झापा ‘सी’ डिभिजन च्याम्पियन

एन्फा मुख्यालयको मैदानमा शुक्रबार सम्पन्न खेलमा स्वयम्भूलाई ४–२ ले हराउँदै झापा फुटबल क्लब च्याम्पियन भयो। सोही दिन ओएसिसमाथि ५–० को जितसहित प्लानिङ ब्वाइज पनि ‘बी’ डिभिजनमा बढुवा हुने दोस्रो टोली बन्यो ।...

झापा ‘सी’ डिभिजन लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – एक खेल अगावै ‘बी’ डिभिजन लिगमा बढुवा भएको मोफसलको झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको च्याम्पियन बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको ‘सी’ डिभिजन लिगको अन्तिम राउन्डको खेलमा स्वयम्भु क्लबलाई ४–२ ले पराजित गर्दै झापा च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको हो । झापाको जितमा […]

झापा फुटबल क्लब 'बी' डिभिजन लिगमा बढुवा

वीरगञ्ज युथ एकेडेमीलाई हराउँदै झापा फुटबल क्लब शहीद स्मारक 'बी' डिभिजन लिगमा बढुवा भएको छ ।

झापा फुटबल क्लब बी डिभिजनमा बढुवा

काठमाडौँ- ललितपुरको सातदोबाटोस्थित एन्फ कम्प्लेक्समा जारी शहीद स्मारक सी डिभिजन लिगमा दशौँ जित निकाल्दै झापा फुटबल क्लब बी डिभिजनमा बढुवा भएकोे छ । सोमबार दिउँसो भएको खेलमा झापाले वीरगञ्ज युथ एकेडेमीलाई ५–० गोल अन्तरले पराजित गरेर बी डिभिजनमा बढुवा भएको हो । झापाको जितमा पुजन राईले ४ र सन्तोष लावतीले १ गोल गरे । पुजनले खेलको […]

झापा फुटबल क्लब ‘बी’ डिभिजनमा

झापा फुटबल क्लब शहLद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । ललितपुरको सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा जारी ‘सी’ डिभिजन लिग अन्तर्गत सोमबार वीरगन्ज युथ एकेडेमीलाई ५–० गोलले हराउँदै झापा ‘बी’ डिभिजनमा उक्लिएको हो ।

झापा ‘बी’ डिभिजनमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद) – मोफसलको झापा फुटबल क्लब एक खेल बाँकी छँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको १२औं राउन्डको खेलमा वीरगञ्ज युथ एकेडेमीमाथि ५–० को फराकिलो जित निकाल्दै झापा एक खेल बाँकी छँदै ‘बी’ डिभिजनमा बढुवा हुन सफल भएको हो । शीर्षस्थानमा रहेको झापाले […]

वीरगन्ज युथलाई हराउँदै ‘बी’ डिभिजनमा उक्लियो झापा

१६ जेठ, काठमाडौं । झापा फुटबल क्लब सी डिभिजन लिगमा एक खेल अगावै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा हुने निश्चित भएको छ । ललितपुरमा जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार वीरगन्ज युथ क्लबलाई ५–० गोलअन्तरले पराजित गरी झापाले लिगको शीर्ष दुईमा स्थान सुरक्षित गरेको हो । झापाको जितमा पुरन राईले ४ गोल गरे […]

सी डिभिजन लिगमा झापा फुटबल क्लब विजयी

काठमाडौँ– शहीद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले ९ औँ जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार दिउँसो भएको खेलमा झापाले खालीबारी युथ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिगमा अग्रतालाई कायम राखेको हो । झापाको जितमा विशाल खवासले २ र पुजन राईले १ गोल गरे भने खालीबारीका लागि सन्दीपले १ […]