वीरगन्ज युथलाई हराउँदै ‘बी’ डिभिजनमा उक्लियो झापा

१६ जेठ, काठमाडौं । झापा फुटबल क्लब सी डिभिजन लिगमा एक खेल अगावै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा हुने निश्चित भएको छ । ललितपुरमा जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार वीरगन्ज युथ क्लबलाई ५–० गोलअन्तरले पराजित गरी झापाले लिगको शीर्ष दुईमा स्थान सुरक्षित गरेको हो । झापाको जितमा पुरन राईले ४ गोल गरे […]

सम्बन्धित सामग्री

वीरगन्ज गोल्डकप : झापा फुटबल क्लबलाई हराउँदै त्रिभुवन आर्मी सेमिफाइनलमा

प्रथम वीरगन्ज गोल्डकप अन्तर्गत मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले झापा फुटबल क्लबलाई ०–२ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा आर्मीले संकटा क्लबको सामना गर्ने छ ।

झापा फुटबल क्लब ‘बी’ डिभिजनमा

झापा फुटबल क्लब शहLद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । ललितपुरको सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा जारी ‘सी’ डिभिजन लिग अन्तर्गत सोमबार वीरगन्ज युथ एकेडेमीलाई ५–० गोलले हराउँदै झापा ‘बी’ डिभिजनमा उक्लिएको हो ।