झापा ‘सी’ डिभिजन च्याम्पियन

एन्फा मुख्यालयको मैदानमा शुक्रबार सम्पन्न खेलमा स्वयम्भूलाई ४–२ ले हराउँदै झापा फुटबल क्लब च्याम्पियन भयो। सोही दिन ओएसिसमाथि ५–० को जितसहित प्लानिङ ब्वाइज पनि ‘बी’ डिभिजनमा बढुवा हुने दोस्रो टोली बन्यो ।...

सम्बन्धित सामग्री

सी डिभिजन लिग फागुन १५ देखि, उपत्यका बाहिर गर्ने तयारी

२२ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक सी डिभिजन लिग आगामी फागुन १५ गतेदेखि आयोजना गर्ने भएको छ । बुधबार सी डिभिजनका क्लबहरुसँगको छलफलपछि एन्फा फागुन १५ देखि सी डिभिजन आयोजना गर्ने निर्णय गरेको हो । एन्फाले सी डिभिजन लिगलाई उपत्यका बाहिर लगेर सञ्चालन गर्ने तयारी समेत गरेको छ । तर […]

‘सी’ डिभिजन लिग फुटबल वैशाखमा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ ।एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो ।एन्फाले नयाँ सिजनको ‘सी’ डिभिजन क्लबलाई […]

शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल वैशाखमा

काठमाडाैँ- अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ। एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले हिजो सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो। एन्फाले नयाँ सिजनको ‘सी’ डिभिजन […]

सी डिभिजन लिग फुटबल आगामी वैशाखमा हुने

काठमाडौं । नयाँ सिजनको शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी वैशाखमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साेमबार सी डिभिजन क्लबसँग छलफल गर्दै आगामि वैशाख २२ गतेबाट प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो । एन्फाले साेमबार बी र सी डिभिजनका क्लबहरुसँग छुट्टा छुट्टै छलफल गरेको थियो । बी डिभिजन लिगको […]

झापा सी डिभिजन लिग च्याम्पियन

लिगको अन्तिम खेलमा स्वयम्भू फुटबललाई ४–२ ले हराउँदै झापा फुटबल क्लब सी डिभिजन च्याम्पियन बन्यो । च्याम्पियन बन्न झापाले लिगमा १३ खेलबाट सर्वाधिक ३४ अंक बटुल्यो ।  साँगासँग गोलरहित बराबरीमा रोकिँदा आरसी ३२...

झापा ‘सी’ डिभिजन लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – एक खेल अगावै ‘बी’ डिभिजन लिगमा बढुवा भएको मोफसलको झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको च्याम्पियन बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको ‘सी’ डिभिजन लिगको अन्तिम राउन्डको खेलमा स्वयम्भु क्लबलाई ४–२ ले पराजित गर्दै झापा च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको हो । झापाको जितमा […]

गाँउपालिकाको क्लबले सी डिभिजन लिग खेल्दै

कास्कीको ढिकुरपोखरी पोखरा बजार देखि २५ किलोमिटर टाढा पर्छ। दुरदराजको ढिकुरपोखरीको एउटा क्लबले सी डिभिजन खेल्ने जमर्को गरेको छ। अन्नपूर्ण गाँउपालिकाको पाँउदुरकोट युवा क्लबले अखिल नेपाल फुटबल संघको तालिका अनुसार आयोजित सी डिभिजन लिग खेल्ने निर्णयसँगै खेलाडी...

आजबाट सी डिभिजन लिग क्वालिफायर्स सुरु

काठमाडौं: शहीद स्मारक सी डिभिजन लिगको क्वालिफायर्स आजबाट सुरु हुँदैछ। ७८ टिम सहभागी रहने प्रतियोगिता आजबाट सुरु हुनेछ। प्रतियोगिताबाट तीनवटा टीम स्मारक सी डिभिजन लिगमा क्वालिफाइ हुनेछन्। आज हुने पहिलो खेलमा सताशी धाम स्पोर्टिङ क्लब र च्याम्पियन्स बोइज एफसी दिउँसो साढे १२ बजे आमनेसामने हुनेछन्। त्यस्तै दोस्रो खेलमा एएफसीएस  यस र…

‘सी’ डिभिजन छनोटको तालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिताको खेल तालिका सार्जनिक गरेको छ । शुक्रबार एन्फा परिसरले सातदोबाटोमा एक कार्यक्रममाँझ खेल तालिका निर्धारण गरिएको हो । भदौ १० गतेबाट उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्नेछन् । […] The post ‘सी’ डिभिजन छनोटको तालिका सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सी डिभिजन लिग छनोट भदौ १ गतेदेखि

३१ असार, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगको छनोट प्रतियोगिता आगामी भदौमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार सूचना जारी गर्दै सी डिभिजन छनोट भदौ १ गतेबाट शुरु हुने जानकारी दिएको छ । एन्फाले छनोटमा सहभागी हुनका लागि क्लबले साउन २५ गतेभित्र टिम दर्ता गर्नुपर्ने जनाएको छ । टिम दर्ता […]